
बीमा समितिले अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासन गर्न रोक लगाउने भएको छ । नेपाल धितोपत्र बोर्डले अजोडको गत चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै छानबिन समिति गठन गरे लगत्तै बीमा समितिले उक्त निर्णय गरेको हो । अजोड इन्स्योरेन्सको गत सोमबार बसे...}
पुरा पढ्नुहोस्पहिलोपटक शुक्रबार खुलेको नेप्से परिसूचकमा गिरावट भएको छ । शुक्रबार नेप्से परिसूचक १५.८२ अंक घटेर २२३५.०९ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६३ अंकले गिरावट आएको छ । शुक्र...}
पुरा पढ्नुहोस्सरकारले कर प्रणाली नीति परिवर्तन गर्ने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कर प्रणाली परिवर्तन गरी स्वच्छ बनाउने बताइन् । त्यस्तै ‘मेक इन नेपाल, मेड इन नेपाल’ अभि...}
पुरा पढ्नुहोस्शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ३८.३५ अंकले घटेर २ हजार ८९८.३१ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७.८१ अंकले घटेको छ । आज कारोबारमा आएका २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर ६ अर्ब २ करोड १३ लाख...}
पुरा पढ्नुहोस्पोखरामा सप्तरंगका कलाकारहरुले टीभीएस रेडर मोटसाइकल सार्वजनिक गरेका छन् । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले पोखरा स्थित आफ्नो एक्स्क्लयूजिव शोरुमबाट पोखरामा युवा लक्षित १ सय २५ सीसी श्रेणीको मोटरसाइकल टीभीएस रेडर सार्वजनिक गरेको छ । उक्त मोटसाइकलहरु सप्तर...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसले केरुङबाट आयात तथा निर्यातलाई सहज तुल्याउन तत्कालै पहल गर्न सरकारसँग आग्रह गरेको छ । उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङ सहज रुपमा सञ्चालन नहुँदा नेपाली नागरिक तथा व्यवसायी मारमा परेको कांग्रेसले जनाएको हो । आइतबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले नाका असह...}
पुरा पढ्नुहोस्नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका छन् । बिहीवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा कार्यकारी निर्देशक पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका हुन् ।...}
पुरा पढ्नुहोस्सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तका लागि दोस्रो पटक सूचना प्रकाशन गरेको छ । अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले आज एक सूचना प्रकाशन गर्दै सो पदका आवेदन माग गरेको हो । अर्थ मन्त्रालयअन्तर्गतको बोर्डले यसअघि गत कात्तिक ११ गते एक सूचना जारी...}
पुरा पढ्नुहोस्नेपाल व्यवस्थापन संघ (म्यान) को अध्यक्षमा उपेन्द्र पौडेल निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रमण नेपाल कार्यसमिति सदस्यमै पराजित भएपछि पौडेल अध्यक्षमा चुनिएका हुन् । म्यानमा पहिला कार्यसमिति सदस्यहरूको निर्वाचन गर्ने र निर्वाचित सदस्यहरूले अध्यक्षसहित पदाधिकारीहरू चयन गर्ने विध...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल फाइनान्सियल सर्भिसलाई बेवास्ता गरेर अघि बढ्न नसकिने बताएका छन् । बिहीवार नक्सालमा रहेको भाटभटेनी सुपरमार्केटमा क्यूआरकोडबाट गरिने कारोबारको शुभारम्भ गर्दै गभर्नर अधिकारीले अबको समयमा डिजिटल फाइनान्सियल सर्भिसलाई आत्म...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit