
अमेरिकाको सर्वोच्च अदालतमा कन्टाजी ब्राउन ज्याक्सन न्यायाधीश बन्ने पहिलो अश्वेत महिला बनेकी छिन् । अमेरिकी सिनेटले शुक्रबार ज्याक्सनको नाम न्यायाधीशमा अनुमोदन गरेपछि सर्वोच्च अदालतको २३३ वर्षको इतिहासमा पहिलो अश्वेत महिला न्यायाधीशका रूपमा ज्याक्सनले नाम लेखाउन सफल भएकी हुन्...}
पुरा पढ्नुहोस्युरोपेली संघकी अध्यक्ष उर्सुला भोनडर लेयनले युक्रेनी राष्ट्रपति भोल्दिमिर जेलेन्स्कीलाई ईयूको सदस्यता प्रक्रिया सुरु गर्न आधिकारिक प्रश्नावली बुझाएकी छन् । प्रश्नावली एउटा औपचारिक प्रक्रिया हो, जसको माध्यमबाट युक्रेनलाई ईयूमा सामेल गर्न सहयोग गर्छ । लेयनले युक्रेनलाई प्राथमिकतामा...}
पुरा पढ्नुहोस्अफगानिस्तानले मंगलबार मानवीय सहायतास्वरुप ३ करोड २० लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त गरेको छ । अफगानिस्तानको केन्द्रीय बैंकले मंगलबार सो जानकारी दिएको छ । तालिबानी शासन सुरु भएपछि आफगानिस्तानलाई विदेशी दाता संस्था तथा देशहरुले सहयोग गरिरहेका छन् । ...}
पुरा पढ्नुहोस्रुस र युक्रेनको युद्धको बीचमा विश्व अर्थतन्त्रलाई लिएर पनि चिन्ता बढिरहेको छ तर युद्धका बावजुद यो वर्ष विश्व अर्थतन्त्र प्रगतिको बाटोमा रहने विज्ञहरुको विश्वास छ । तर यसको असर कति नराम्रो हुन्छ त्यो युद्ध कति लामो समयसम्म चल्छ भन्ने कुरामा भर पर्छ । अहिले विश्व बजारमा जुन उथलपुथल...}
पुरा पढ्नुहोस्युक्रेनमा फक्स न्यूजका लागि काम गर्ने दुई पत्रकारको मारिएको अमेरिकी नेटवर्कका कर्मचारीहरूले बताएका छन् । कीभको बाहिरी भागमा रहेको होरेन्कामा गाडीमा आगलागी हुँदा ५५ वर्षीय क्यामेराम्यान पियरे जाक्रजेव्स्की र २४ वर्षीया ओलेक्सान्ड्रा कुभ्सिनोभाको मृत्यु भएको थियो । उनीहरुका स...}
पुरा पढ्नुहोस्मध्य रुसको एक विश्वविद्यालय परिसरमा सोमबार एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको रूसी अधिकारीले बताएका छन् । यस वर्ष उक्त शिक्षा केन्द्रमा भएको यो दोस्रो आम गोली काण्ड हो । प्रमुख अपराधको जाँच गर्ने रुसको छानविन समितिले ‘पर्म स्टेट युनिभर्सिटी&...}
पुरा पढ्नुहोस्इजरायली राष्ट्रपति आइज्याक हर्जाेग र उनकी पत्नीले सोमबार संयुक्त अरब इमिरेट्सको भ्रमण गरेका छन् । लामो समयदेखि सम्बन्धमा चिसोपना रहेको इजरायल र संयुक्त अरब इमिरेट्सबीच १६ महिनाअघि मात्रै आधिकारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसपछि गरिएको यस भ्रमणले मध्यपू...}
पुरा पढ्नुहोस्विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ । प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने ‘साङ्गीतिक रियालिटी शो’ आगामी असार ७ गतेदेखि शुरु हुने आयोजकल...}
पुरा पढ्नुहोस्पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफूले हालै गरेको चीन भ्रमण उपलब्धिमूलक रहेको बताएका छन् । उनले पाकिस्तानी कूटनीतिज्ञहरुसँगको अन्तक्र्रियामा आइतबार सो कुरा बताएको इस्लामावादबाट प्राप्त भएको समाचारमा जनाइएको छ । प्रधानमन्त्री खानले यही फेब्रुअरी...}
पुरा पढ्नुहोस्चीनले बिहीबार अमेरिकी पक्षलाई एसिया–प्रशान्त क्षेत्रमा जासुसी, हस्तक्षेप, उत्तेजना र बल प्रदर्शन लगायतका कार्यहरू बन्द गर्न आग्रह गरेको छ । चिनिया रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल वु छियानले युएसएस कनेक्टिकट आणविक पनडुब्बी झडप सम्बन्धी अधिकारीहरूलाई जवाफदेही बनाउन टक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit