
पाकिस्तानका विभिन्न शैक्षिक संस्थाबाट स्नातक गरेका नेपाली नागरिकको सम्मानमा आज पाकिस्तानी राजदूतावासले काठमाडौंको होटल अलफ्टमा पूर्व विद्यार्थीहरुको गेट टुगेदर आयोजना गरेको छ । यी स्नातकहरूले एमबीबीएस, बीडीएस, फार्मेसी, बीएस इन्जिनियरिङ आदिमा पाकिस्तान प्राविधिक सहायता कार्यक्रम (...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच ‘सामुदायिक अंकपत्र तालिम निर्देशिका’ विमोचन कार्यक्रम सम्पन्न भएको छ । युकेएड को आर्थिक सहयोग तथा इन्टरनेशनल अलर्ट संस्था लगायत अन्य सहजकर्तासँगको सहकार्य र समन्वयमा नेपाल प्...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सबै छिमेकी देशसँग समानताका आधारमा सहकार्य गर्न चाहेको राजनीतिक नेतृत्वलाई स्पष्ट पारेको छ । उसले सैनिक सहकार्यको अर्थ कुनै पनि सैंन्य गठबन्धनको हिस्सा नेपाली सेना नबन्ने स्पष्ट समेत पारेको हो । उच्च सैन्य अधिकारीका अनुसार प्रधानसेनापति प्रभुराम शर्माले ४ असारबाट संयु...}
पुरा पढ्नुहोस्नेपालस्थित इजरायली दूतावास र बीपी संग्रहालय समितिले बुधबार संयुक्तरुपमा ‘बीपी कोइराला र नेपाल–इजरायल सम्बन्ध’ विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेका छन् । नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध कायम भएको ६२ वर्ष पूरा भएको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । &n...}
पुरा पढ्नुहोस्नेपालका लागि जर्मनका राजदूत डा थोमस प्रिन्च र नेपालका लागि युनेस्कोका प्रतिनिधि माइकल क्रोप्टसहितको टोलीले आज विश्व सम्पदामा सूचीकृत भक्तपुरका सम्पदाहरुको अवलोकन गरेको छ । टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका थिए । टोलीले भक्तपुर दरबार क...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले प्राध्यापक खत्रीलाई राजदूत पदमा आज नियुक्त गरेकी हुन् । मन्त्रिपरिषद्को...}
पुरा पढ्नुहोस्चीन सरकारले नेपाललाई थप १० लाख मात्रा कोभिड– १९ खोप अनुदानस्वरुप प्रदान गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच बुधबार भएको टेलिफोन वार्तामा राष्ट्रपति सीले उक्त परिमाणमा खोप प्रदान गर्ने घोषणा गरेका हुन् । त्यस...}
पुरा पढ्नुहोस्नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको पालामा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ओली सरकारले पछिल्लो पटक सिफारिस गरेको निर्णय नियम बिपरित भएको भन्दै फिर्ता गर्ने निर्णय गरेको हो । ...}
पुरा पढ्नुहोस्दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ । त्यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका साथै यहाँस्थित नेपाली राजदूतावासमा समेत पत्र काटेर उक्त नियमका बारेमा जानकारी गराएको हो । सूचनामा प्रवेशाज्ञा...}
पुरा पढ्नुहोस्नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले अमेरिका पूर्ण नभएको बताएका छन् । अमेरिकामा गतवर्ष भएको अश्वेत जर्ज फ्लोयडको हत्याको एकवर्ष पुगेका दिन मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै उनले त्यसो बताएका हुन् । ‘अमेरिका पूर्ण छैन । तर हाम्रो वर्तमान...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit