
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ईयू–भारत व्यापार तथा प्रविधि परिषद् स्थापना गर्ने सहमति भएको छ । सोमबार नयाँ दिल्लीमा भएको भेटमा उनीहरुको बीचमा उक्त सहमति भएको हो । यो रणनीतिक सहकार्यले दुवै पक्षलाई आगामी दिनम...}
पुरा पढ्नुहोस्इजरायली राष्ट्रपति आइज्याक हर्जाेग र उनकी पत्नीले सोमबार संयुक्त अरब इमिरेट्सको भ्रमण गरेका छन् । लामो समयदेखि सम्बन्धमा चिसोपना रहेको इजरायल र संयुक्त अरब इमिरेट्सबीच १६ महिनाअघि मात्रै आधिकारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसपछि गरिएको यस भ्रमणले मध्यपू...}
पुरा पढ्नुहोस्स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २६ औँ सम्मेलन (कोप २६) हिजोदेखि शुरू हुँदै गर्दा विश्वभरका वातावरणवादीको ध्यान यसतर्फ केन्द्रित भइएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा त्यससम्बन्धी कार्यहरुको ठोस निर्णय गर्ने महत्वपूर्ण थलोको रुपमा रहेको...}
पुरा पढ्नुहोस्युक्रेनमाथि रुसले आक्रमणको गरेको आज छैटौं दिन हो । स्याटेलाइट तस्बिरले ठूलो संख्यामा रुसी ट्यांकको समूह राजधानी किभतर्फ बढिरहेको देखिएको छ । किभभन्दा २७ किलोमिटर पर एन्तोनोव हवाईअड्डाको नजिक सैन्य टुकडी देखिएको छ । स्याटलाइट तस्बिर सार्वजनिक गर्ने कम्पनी म्याक्सर टेक्नोलोजीले रुस...}
पुरा पढ्नुहोस्भारत प्रशासित जम्मु कश्मीरमा बिहीबार भारतीय प्रहरीको इन्काउन्टरमा चार आतंकवादी मारिएका छन् । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार शोपियानको जैनापोरा क्षेत्रमा उक्त इन्काउन्टर भएको हो । प्रहरीका अनुसार अहिले अन्य आतंकवादीहरुको खोजी कार्य चलिरहेको छ । ...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अप्रिल २८ मा युक्रेनको भ्रमण गर्ने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार उनले भ्रमणको क्रममा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र विदेशमन्त्री दिमिट्रो कुलेबासँग भेट गर्नेछन् । राष्ट्रसंघले एक विज...}
पुरा पढ्नुहोस्अमेरिकाले युक्रेनको दूताबासमा रहेका आफ्ना कर्मचारीलाई युक्रेन छोड्न आदेश दिएको छ । अमेरिकाको विदेश मन्त्रालयले आइतबार सो आदेश दिएको हो । किभको दूताबासमा रहेका आफ्ना कर्मचारीहरु र उनीहरुका परिवारलाई युक्रेन छोडी स्वदेश फर्किन भनेको बताइएको छ । पछिल्ला केह...}
पुरा पढ्नुहोस्बग्दादमा रहेको अमेरिकी दूतावासलाई लक्षित गरी बिहीबार संदिग्ध आतंकवादी समूहहरूले रकेट आक्रमण गरेको छ । रकेट आक्रमणमा एक महिला र एक युवती घाइते भएका छन् । दूतावासले ट्विटरमा भनेको छ, ‘आज साँझ अमेरिकी दूतावास परिसरमा इराकको सुरक्षा, सार्वभौमसत्ता र अन्तरराष्ट्रिय सम्बन्धलाई कमज...}
पुरा पढ्नुहोस्कंगोमा विद्रोही समूहसँग भएको भिडन्तमा परी कम्तीमा पनि ३३ जना सैनिक मारिएका छन् । यहाँका मार्च २३ नामक एक अभियानका विद्रोही र कंगोको राष्ट्रिय सेनाका बीचमा उत्तरपूर्वी क्षेत्रमा भिडन्त भएको थियो । त्यस भिडन्तमा परेर गएको मंगलबारदेखि बिहीबारसम्म ती सैनिक मारिएका कंगोको सेनाको स्रोतले जानक...}
पुरा पढ्नुहोस्भारतको प्रधानमन्त्री कार्यालयले आइतबार राति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर एकाउन्ट ह्याक भएको जनाएको छ । मोदीको निजी ट्वीटर एकाउन्ट केही समयको लागि ‘छेडछाड’ भएको कार्यालयले जनाएको हो । आइतबार राति करिब सवा २ बजेतिर मोदीको व्यक्तिगत एकाउन्टबाट बिटक्वाइनसँग...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit