
सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो । आज नै अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट पेस गर्दै छन् । ४ बजे बजेट सार्वजनिक गर्न लागिएको हो । चालू आवको बजेट भने प्रतिनिधिसभा विघटन भएका कारण अध्यादेशमार्फत सार...}
पुरा पढ्नुहोस्उनका पिता प्रदीप थापा नेपाली कांग्रेसका तत्कालीन हस्तीहरु राजेन्द्र खरेल र हरिबोल भट्टराईका समकक्षी थिए । उनी रगतको नाताले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाका भान्जा हुन् । यस्तै नेपाली राजनीति र प्रशासनमा अहिलेसम्म पनि राम्रो प्रभाव राख्ने लोकमानसिंह कार्कीका उनी छोरी–ज्वाइँ हुन...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्तराज्य अमेरिकाले फेरि सही मार्ग समातेको गर्वका साथ घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी संसदको संयुक्त सत्रलाई बुधबार पहिलो पटक सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले कोभिड प्रभावित अमेरिकी मध्यमवर्गको उत्थान र अमेरिकी श्रम...}
पुरा पढ्नुहोस्‘साँझको समय थियो । युक्रेनको टेर्नोपिल सहरबाट पोल्यान्ड सीमामा पुग्न मलाई मुस्किलले दुई हजार मूल्यमा बस टिकट मिल्यो । तर, गन्तव्यमा नै नपुर्याई बसले बीचमै छाडिदियो । तापमान माइनसमा थियो । जाडो सहन मुस्किल थियो । करिब ४५ किलोमिटर हिँडेर म सीमामा पुगेँ । तर, त्यहाँ सीमापार गर्न दिइएन,’ भार...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बहुलबादमा आधारित संसदीय पद्धतिमा दलहरुले आ–आफ्नो घोषणा पत्र लिएर निर्वाचनमा जानुपर्ने बताएका छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले स्थानीय तहको निर्वाचनको विषयमा सत्तारुढ दलहरुबीच सहमति भइसकेको बताएका छन् । उनले वैशाखभित्र स्थानीय तह...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि निर्वाचन आयोगको तयारी सन्तोषजनक नभएको बताएका छन् । शुक्रबार ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले निर्वाचनको लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको बताएका हुन् । ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धीरजप्रताप सिंहले सांगठनिक क्रियाकलापहरुलाई प्रक्रियागत एवम् पारदर्शी बनाई कर्मचारीहरुमा जवाफदेहिता बढाउने बताएका छन् । आज दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा उनले प्रहरीमा अकर्मण्यता पूर्णरुपमा निर्मूल गर्ने, भ्रष्टाचारको शून्य सहनशीलता कायम रा...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगनकुमार थापाले काठमाडौंलाई फोहोरमुक्त बनाउने अभियानमा विशेष पहलकदमी लिईदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै महामन्त्री थापाले सहरी विकास मन्त्राल...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विधानको महाधिवेशन असोजको १५, १६ र १७ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ । शनिवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टीको स्थायी कमिटी बैठकले विधानको महाधिवेशन असोजको १५, १६ र १७ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो । ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो पहिलो औपचारिक भारत भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले सम्मानगारत अर्पण गरेको थियो...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit