Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

चौधरी ग्रूपको बियर प्लान्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकास्थित चौधरी उद्योग परिसरमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान उद्योग परिसरभित्रको सिजी बु्रअरीमा लागेको आगो करीब पाँच घण्टामा पूर्णरुपमा नियन्त्रणमा आएको हो ।        नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनका सात...}

पुरा पढ्नुहोस्

सनराइजले ७ र प्राइम बैंकले साढे १६ प्रतिशत लाभांश दिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सनराइज बैंकले बैंकका शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७७ /०७८ को मुनाफाबाट ६.६५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।    बैंकको हाल कायम चुक्ता पूँजी नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ ३९ पैसा रहेको छ ।...}

पुरा पढ्नुहोस्

आवश्यकताका आधारमा आयोजनाहरु छनौट गर्न अर्थमन्त्रीको निर्देशन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आवश्यकता र औचित्यका आधारमा मात्र आयोजनाहरु छनौट गर्न  प्रदेश र स्थानीय तहलाई निर्देशन दिएका छन् ।     अन्तरसरकारी वित्त परिषद्को छैठौं बैठकमा अर्थमन्त्री पौडेलले आयोजनाहरु छनौट गर्दा गुरुयोजना, जग्गा, वातावरणीय प्रभाव मुल्याङ्कन, स्रोत व्यवस्थापन...}

पुरा पढ्नुहोस्

तरलताको अभावले उद्योगीहरु कामै गर्न नसक्ने अवस्थामा : दिनेश श्रेष्ठ

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पछिल्लो समय वित्तिय प्रणालीमा देखिएको तरलता अभावले उद्योगीहरुले कामै गर्न नसक्ने अवस्था सृजना भएको बताएका छन् ।     उपाध्यक्ष श्रेष्ठले वित्तिय प्रणालीमा देखिएको तरलता अभावले उद्योगी व्यवसायीहरुले कामै गर्न नसक्ने अवस्था सृजन...}

पुरा पढ्नुहोस्

नेपाल एयरलाइन्समा कार्यकारी अध्यक्षको नियुक्तीपछि काम सुरु 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नियमित काम कार्बाही सञ्चालनमा आएको छ । चार महिनादेखि निगमले प्रक्रियागत एवम् संस्थागत निर्णय गर्न नसकेको अवस्थामा निगमका कार्यकारी अध्यक्ष नियुक्तिसँगै तत्काल गरिनुपर्ने आवश्यक विषयमा नीतिगत निर्णयसहितको गतिशीलता प्रदान गरेको निगमले विज्ञप...}

पुरा पढ्नुहोस्

पुँजी बजारबारे प्रचण्डको अभिव्यक्तिविरुद्धमा शेयर लगानीकर्ता 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले पूँजी बजारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएकाे अभिव्यक्ति सान्दर्भिक नभएको टिप्पणी गरेका छन् ।   पुँजीबजारको लगानीलाई साम्राज्यवादको विकसित रुप भएको भनी अध्यक्ष प्रचण्डले केही दिन अघि दिनु भएको अ...}

पुरा पढ्नुहोस्

नक्सालमा फक्सवागनको शोरुम सञ्चालन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको नक्सालमा फक्सवागन कारको शोरुम सञ्चालन भएको छ । नेपालका लागि फक्सवागनको आधिकारिक विक्रेता पूजा इन्टरनेशनल नेपाल प्रालिले शोरुम सञ्चालनमा ल्याएको हो ।    कम्पनीले ग्राहकको बढ्दो मागलाई सम्बोधन गर्ने उद्देश्यले सुविधाजनक अत्याधुनिक शोरुम खोलिएको जनाएको छ । कार्यक्रममा नेपालका...}

पुरा पढ्नुहोस्

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।    सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ ।    }

पुरा पढ्नुहोस्

नेप्से परिसूचकमा बृद्धिसँगै यी कम्पनीको शेयर लागे उकालो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेर न्यून बिन्दुमा ओर्लेको बजारमा उच्च अङ्कको बृद्धि भएको हो ।   नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९५।५२ अङ्कले उकालो लागेर दुई हजार ४२०।९६ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेय...}

पुरा पढ्नुहोस्

अध्यक्ष महर्जनको निधनले अपूरणीय क्षति : सुनचाँदी रत्न तथा आभूषण महासंघ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले अध्यक्ष रमेश महर्जनको निधनले महासंघलाई अपूरणीय क्षति भएको जनाएको छ । महासंघको तर्फबाट शोक वक्तव्य जारी गर्दै प्रथम उपाध्यक्ष रामप्रसाद विश्वकर्माले अध्यक्ष महर्जनको निधनले महासंघले एउटा संस्थापक एवं कुशल मार्गदर्शक र अभिभावक गुमाएको उल्लेख गरेका छन् । &...}

पुरा पढ्नुहोस्