
संयुक्त अरब इमिरेट्सले सोमबारदेखि कोभिडविरुद्ध पूर्ण खोप लगाएका सबै पर्यटकका लागि भिसा जारी गर्ने घोषणा गरेको छ । दुबईले ढिलो गरी सञ्चालन हुन लागेको व्यापार प्रदर्शनी २०२० आयोजना गर्नुभन्दा एक महिनाअघि विदेशी पर्यटकका लागि भिसा दिने घोषणा गरेको हो । दुबईले गत वर्ष छ महिने &lsquo...}
पुरा पढ्नुहोस्भारतीय महावाणिज्य दूतावासले आज वीरगञ्जमा तेस्रो 'ओपन हाउस फर कन्सुलर गुनासो' कार्यक्रमको आयोजना गरेको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको परिसरमा भएको उक्त कार्यक्रमको अध्यक्षता कन्सुल जनरल नितेश कुमारले ग्रहण गरेका थिए । नेपा...}
पुरा पढ्नुहोस्अष्ट्रेलियाका राजदुत फेलीसिटी जेन भोल्कले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमका बीच बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपाली सेनाका स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेकी छन् । हस्तान्तरण कार्यक्रमम...}
पुरा पढ्नुहोस्अमेरिकास्थित नेपाली दूतावासले चोरी गरी अमेरिका पुर्याइएका ऐतिहासिक र धार्मिक महत्व बोकेका पाँच मूर्ति नेपाल फिर्ता पठाएको छ। दूतावासले जारी गरेको सूचनाअनुसार अमेरिका पुर्याइएका १० औं देशि १४ औं शताब्दीको बीचमा बनेका मूर्तिहरु नेपालस्थित पुरातत्व विभागलाई फिर्ता पठाइएको हो ।&nb...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रूसी महासङ्घका राजदुत अलेक्सेइ नोभिकोभले बिहीबार भेट गरी नेपाललाई कोभिडविरुद्धको खोप (स्पुतनिक भी) उपलब्ध गराउन आफ्नो मुलुक सकारात्मक रहेको जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालले र...}
पुरा पढ्नुहोस्भारत सरकारको अनुदान सहयोगमा सर्लाहीमा श्रीफौद सिंह जनता माविको दुईतले विद्यालय भवन निर्माण भएको छ। शनिबार लालबन्दी नगरपालिका–१७, रानीगञ्जमा रहेको उक्त विद्यालय भवनको उद्घाटन भएको हो । मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह तथा भारतीय महावाणिज्यदूत...}
पुरा पढ्नुहोस्पाकिस्तानको इस्लामावादमा आयोजित एमओएफए च्यारिटी बजारमा त्यहाँस्थित नेपाली दूतावास सहभागी भएको छ । दूतावासले एक स्टलमा नेपालको पारम्परिक उत्पादन, क्युरियो सामग्री र पर्यटनसम्बन्धी उत्पादनहरु प्रदर्शन गरेको थियो । दूतावासले उक्त बजारको फूड फेस्टिभलमा सहभागी हुँदै ममको परिकार प्...}
पुरा पढ्नुहोस्नेपाल र भारतबीच चार वटा विषयमा सम्झौता भएको छ । भारत भ्रमणमा रहेका शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तापछि सम्झौता भएको हो । नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भार...}
पुरा पढ्नुहोस्भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले आगामी चुनावको लागि आदिवासी नेतृ द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार घोषणा गरेको छ । भाजपा अध्यक्ष जेपी नड्डाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुर्मुलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा सिफारिस गरेको बताए...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र युरोपेली संघ प्रतिनिधिमण्डलका राजदूत नोना डिप्रेजबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit