Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

अफगानिस्तानको संकटबारे छलफल गर्न पाकिस्तानमा मुस्लिम देशहरुको सम्मेलन सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अफगानिस्तानको मानवीय संकट र ओरालो लागिरहेको अर्थव्यवस्थालाई लिएर पाकिस्तानको इस्लामावादमा मुस्लिम देशहरुको सम्मेलन सुरु भएको छ । अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआईसी) को ५७ देशहरु, पश्चिमा देशहरु र अन्तर्राष्ट्रिय एजेन्सीका प्रतिनिधि यस सम्मेलनमा सहभागी छन् ।    ओआईसीको विदेशमन्त्...}

पुरा पढ्नुहोस्

राजदूत नियुक्त भएको झन्डै एक वर्षपछि चिनिया राष्ट्रपति सीलाई ओहोदाको प्रमाणपत्र

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राजदूत नियुक्त भएको एक वर्षपछि चीनका लागि नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेले बुधबार चिनियाँ राष्ट्रपति सी चिन फिङ्गसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।   गत वैशाखमा जिम्मेवारी सम्हालेका पाण्डेले कोरोनाका कारण ओहोदाको प्रमाणपत्र बुझाउन पाएका थिएनन् । राजदूत पाण्डेले बुधब...}

पुरा पढ्नुहोस्

इजरायल दूतावास कोभिडका कारण बन्द

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडाैं लाजिम्पाटस्थित इजरायल दूतावास अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको छ । दूतावासले केही समयअघि सूचना जारीगर्दै अर्को सूचना नआउदासम्म दूतावास बन्द रहने जनाएको हो ।  दूतावासको आधिकारीक फेसबुक पेजमा बन्दको कारण कोभिडमात्र भनिएको छ । }

पुरा पढ्नुहोस्

नेपाली राहदानीको सम्मान बढाउन सरकार प्रतिबद्ध : परराष्ट्रमन्त्री 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

 परराष्ट्रमन्त्री डा. नारायण खड्काले सरकार अन्तर्राष्ट्रिय जगतमा नेपाली राहदानीको सम्मान बढाउन लागिपर्ने बताएका छन् ।    बुधबार राहदानी विभागले आयोजना गरेको ‘पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले विगतका दिनहरुमा नेपाली राहदानीका कारण नेपालील...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्क बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।    प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ ।  सेनाले यस किसिमका भ...}

पुरा पढ्नुहोस्

नेपाली सेनालाई चीनको ३ लाख डोज खोप सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई कोरोनाविरुद्धको ३ लाख मात्रा खोप सहयोग गरेको छ ।    नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार उक्त खोप प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी छन् । खोपसँगै चीनले १० वटा भेन्टिलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटर पनि सहयोग गरेको...}

पुरा पढ्नुहोस्

परराष्ट्रमन्त्रीमा डाक्टर खड्का, आजै नियुक्ती, सपथ र अमेरिका प्रस्थान 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता डाक्टर नारायण खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेका छन् ।  उनले बुधबार परराष्ट्रमन्त्रीको शपथ लिने र सोही दिन संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।    सत्तारुढ गठबन्धन...}

पुरा पढ्नुहोस्

अमेरिका र चीन पत्रकार भिसामा प्रतिबन्ध खुकुलो पार्न सहमत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राज्य अमेरिका र चीन आफ्ना दुई नेताहरू बीचको लामो समयदेखि प्रतीक्षा गरिएको भर्चुअल शिखर सम्मेलन पछि पत्रकार भिसामा  जारी प्रतिबन्धहरू खुकुलो पार्न सहमत भएका छन् । यस सहमतिलाई आज बेइजिङले  महत्त्वपूर्ण उपलब्धि भनेको छ ।    वासिङ्टनले अमेरिकी सञ्चारमाध्यमका सदस्यहरूमाथ...}

पुरा पढ्नुहोस्

बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतको लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन् ।     राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ बमोजिम आचार्यलाई राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।     बेलायतले गतसाता...}

पुरा पढ्नुहोस्

लाखौं अमेरिकीले सम्झिए ११ सेप्टेम्बर, राष्ट्रपति दम्पती ग्राउन्ड जिरोमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सेप्टेम्बर ११ को आतंकवादी आक्रमणको संस्मरणमा अमेरिकामा शनिबार एक कार्यक्रम आयोजना गरी मृतकहरुको स्मरण गरिएको छ । त्यसबेलाको दुर्घटनास्थल विश्व व्यापार केन्द्रको टावरमा आयोजित कार्यक्रममा श्रीमतीसहित राष्ट्रपति जो बाइडेन सहभागी भएका थिए ।   स्थानीय समय अनुसार ८ः४६ बजे केही समय मौन धारण गरी...}

पुरा पढ्नुहोस्