Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

१९ औं वर्षमा एफवान सफ्ट, यसरी बन्यो सफल कम्पनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डिजिटल कारोबारसम्बन्धी कम्पनी एफवान सफ्ट सुरु भएको १८ वर्ष पुगेको छ । यस अवधिमा कम्पनीअन्तर्गत अन्य १३ कम्पनी सञ्चालमा आएका छन् ।    नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी)मा सफ्टवेयर इन्जिनियरिङ अध्ययन गरेका विश्वास ढकालले २००४ मा एफवान सफ्ट कम्पनी दर्ता गरेका थिए । ...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक निरन्तर ओरालो 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार पनि उच्च अंकले गिरावट आएको छ ।    बुधबार नेप्से परिसूचक ६३.९८ अंक घटेर २ हजार ५४६.६० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.५२ अंक, फ्लोट इण्डेक्स ४.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.६१ अंकले गिरावट आएको छ ।...}

पुरा पढ्नुहोस्

‘जीडीपीमा पर्यटनको योगदान बढाउन विदेशी पैसा बैंकिङ च्यानलमार्फत आउनुपर्छ’

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाल पर्यटन बोर्डले बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले पर्यटन व्यवसायीहरुले प्याकेज बिक्री गरे बापतको रकम बैंकिङ च्यानल भन्दा बाहिरबाट आउने गरेकाले पर्यटन क्षेत्रको जिडिपीमा योगदान कम देखिएको बताएका छन् ।   सोमबार पर्यटन बोर्डको तर्फबाट नवनियुक्त बोर्ड सदस्य, नाटा र भिटोभका न...}

पुरा पढ्नुहोस्

कर प्रणाली परिवर्तन हुने

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सरकारले कर प्रणाली नीति परिवर्तन गर्ने भएको छ ।   सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कर प्रणाली परिवर्तन गरी स्वच्छ बनाउने बताइन् ।   त्यस्तै ‘मेक इन नेपाल, मेड इन नेपाल’ अभि...}

पुरा पढ्नुहोस्

डिपिआरको ढिलाइले नलगाडबाट हात झिक्दै सेना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । सेनाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणमा ढिलाइ भएपछि नलगाड जलविद्युत् आयोजनाबाट हात झिक्ने चेतावनी दिएको छ । छ महिनाभन्दा बढी समयसम्म उक्त आयोजनाको डिपिआरको काम रोकिएपछि सुरक्षामा खटिएको सेनाले यस्तो चेतावनी दिएको हो ।   आयोजनाको सुरक्षामा खटिएको सेनासँग दुई वर्षक...}

पुरा पढ्नुहोस्

थप इन्धन किन्न ऋण खाेज्नुपर्ने अवस्थामा छाैँ : आयल निगम 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल आयाल निगमले अर्बौँ घाटा व्यहोर्नुपरेको भन्दै थप इन्धन किन्न ऋण लिनुपर्ने अवस्था सिर्जना भएको बताएको छ ।     निगमका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म १९ अर्ब २६ करोड घाटा व्यहोरेको छ । निगमले आज विज्ञप्ति निकाल्दै निगमसँग भएको सञ्चित मौज्दात सकिएको र अर्बौँ घाटा व्यहोर...}

पुरा पढ्नुहोस्

योजना आयोगका पूर्व ९ उपाध्यक्षको सुझाव : वितरणमुखी र पूर्ण बजेट नल्याउनुस्

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय योजना आयोगका नौ पूर्व उपाध्यक्षले प्रतिनिधिसभा विघटन भएको अवस्थामा जेठ १५ गते नै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बाध्यता नभएको दावी गरेका छन् ।   बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले पूर्ण एवम् वितरणमुखी बजेट नल्याउन आग्रह समेत गरेका छन् ।   ...}

पुरा पढ्नुहोस्

राइडरद्वारा पठाओको कार्यालयमा तोडफोड, २६ जना पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मोटरसाइकल र ट्याक्सीबाट राइड सेयरिङ सेवा दिँदै आएको पठाओ कम्पनीका राइडरहरु आन्दोलित भएका छन् । कम्पनीले आफूखुसी निर्णय लिने गरेको, राइडिङ बापत धेरै कमिसन लिने गरेको र कुनै पनि सेवा सुविधा नदिएको भन्दै राइडरहरुले आज काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।    उनीहरुले मध्य बानेश्वरस्थ...}

पुरा पढ्नुहोस्

नेप्सेमा ५० अंकले वृद्धि, ५ कम्पनी सर्किट लेभलमा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पछिल्लो दुई सातादेखि निरन्तर रुपमा बढेको शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि वृद्धि भएको छ ।      मंगलबार कारोबारको सुरुवातमा उच्च अंकले बढेको नेप्से दिनभरी उत्तरचढावका बीच कारोबारको अन्तिम समयमा २ हजार ८४८ विन्दुमा पुगेर तल झरेको छ । आज नेप्से परिसूचक ४९.१९ अंकले बढेर...}

पुरा पढ्नुहोस्

खुकुरी रम अब नयाँ प्याकेजिङमा आउँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

खुकुरी रमले आफ्नो प्याकेजिङ (प्याक) परिवर्तनको निर्णय गरेको छ । नयाँ प्याकेजिङसहितको खुकुरी रम छठपछि बजारमा आउने भएको छ ।    स्थापनाको ६२ वर्षपछि समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवम् वातावरणमैत्री रुपमा बज...}

पुरा पढ्नुहोस्