Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

स्रोत नखुलेको १५ लाखसहित न्युरोडबाट एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–२२ न्युरोडबाट स्रोत नखुलेको नगद १५ लाख २६ हजार रुपैयाँ सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–३ घर भएका २४ वर्षीय छेवाङ शेर्पा छन् । उनलाई बिहीबार दिउँसो प्रह...}

पुरा पढ्नुहोस्

डीआईजी पन्त, सिंह र धानुक एआईजीमा बढुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीका तीनजना डीआईजी वषन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई एआईजीमा  बढुवा गर्ने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद् बैठकले उनीहरुलाई एआईजी बढुवा गरेको हो ।    बढुवा भएका डीआईजीत्रयलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अहिले प्...}

पुरा पढ्नुहोस्

मुकेश चौरसियाको हत्याका मुख्य आरोपी पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले सत्तारुढ नेकपा पर्साका सदस्य तथा विन्दवासिनी गाउँपालिका कमिटीका सचिव मुकेश चौरसियाको हत्याका मुख्य आरोपीलाई पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार मुकेश हत्याका मुख्य आरोपी अखिलेश प्रसाद चौरसिया भन्ने अशेसरप्रसाद चौरसियालाई शनिबार पक्राउ गरेको हो ।  ६ क...}

पुरा पढ्नुहोस्

अपहरणकारी सफाइ प्रकरणः अनुसन्धान अधिकृत सहित तीनलाई विभागिय कारबाही सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न दुर्गाकुमार बुढाथोकीले अदालतबाट सफाइ पाएपछि अनुसन्धानका लागि गठित एसएसपी नेतृत्वको छानबिन समितिले अनुसन्धान अधिकृत सहित तीनजनालाई विभागिय कारबाही सिफारिस गरेको छ ।      घटनाको अनुसन्धान अधिकृत रहेका नानीका...}

पुरा पढ्नुहोस्

यसरी अन्तिम निशान छाप लगाए सशस्त्र प्रहरीका आईजीपी खनालले

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल आइतबारदेखि अनिवार्य अवकाशमा जाँदै छन् । महानिरीक्षकको चार वर्षे कार्यकालका कारण उनी अवकाशमा जान लागेका हुन् ।    अवकाशमा जानुअघि शनिबार उनले चैतेदशैंको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेडक्वार्टर (विशेष कार्यदल) बगलामुखी हल्चो...}

पुरा पढ्नुहोस्

कस्तुरीको बिना सहित तीनजना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देहीमा  एकथान कस्तुरीको बिनासहित तीनजना पक्राउ परेका छन् । अवैधरुपमा कस्तुरीको बिना ओसारपसारमा संलग्न रहेको आरोपमा उनीहरुलाई देवदह नगरपालिका– १० भलुहीबाट प्रहरीले पक्राउ गरेको हो ।    प्रहरीले भलुहीका टेकबहादुर बिकको घरमा शंकास्पद रुपमा बसेका अर्घाखाँची छत्रदेव गाउँपा...}

पुरा पढ्नुहोस्

चीनको अवैध बजार पुर्‍याउन नेपालमा मारिँदै सयौं सुन्दर सालक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत बिहीबार रामेछापको मन्थली नगरपालिका–१ देवकोटा चोकबाट प्रहरीले २५ केजी सालकको खपटासहित २ जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र ३२ वर्षीय ध्यानबहादुर तामाङ छन् ।    ठूलो मात्रामा सालकको खपटा बरामद भएपछि अहिले...}

पुरा पढ्नुहोस्

रक्तचन्दन तेलको अवैध कारोबारमा संलग्न १० जना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रक्तचन्दनको तेलको अबैध कारोबारमा संलग्न रहेको अभियोगमा १० जनालाई ३३ लिटर रक्तचन्दनको सुगन्धित तेल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरुमा ललितपुर सानुगाउँ बस्ने मकवानपुर गढी गाउँपालिका–१ घर भएका नविन भन्ने ३९ वर्षीय मंगल सिंह लो, काठमाण्डौ बानियाटार बस्...}

पुरा पढ्नुहोस्

झापामा बसको ठक्करबाट प्रहरी जवानसहित दुई जनाको मृत्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ ।   पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा आज बिहान को१ख ७१८७ नंको झुल्केदेवी यातायात (बस)ले प्रदेश १–०२०४०प ७१४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्य...}

पुरा पढ्नुहोस्

भारतीय प्रहरीको मोटरसाइकल नेपालगन्जमा बेवारिसे फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँके प्रहरीले भारतबाट भित्रिएको नम्बर नखुलेको बुलेट मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारी भारतीय प्रहरीलाई नै बुझाएको छ । प्रहरीका अनुसार उक्त मोटरसाइकल भारतकै एक सईको रहेको खुलेको छ ।    भारतको बहराइज रुपैडिहाबाट उक्त मोटरसाइकल नेपाल भित्रिएको थियो । उक्त मोटरसाइकल हरिद्वारका एक चौ...}

पुरा पढ्नुहोस्