Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

दुई लाख अमेरिकी डलरसहित पोखराबाट एकजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले १ लाख ९४ हजार अमेरिकी डलर ( अनुमानित २ करोड रुपैयाँ) सहित मुस्ताङ लो घेकर दामोदर कुण्डका  छिरिङ डुन्डु गुरुङलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले ती व्यक्तिलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।      विशेष सूचनाका आधारमा तनहुँ र कास्की...}

पुरा पढ्नुहोस्

मन्त्रीका पिएसओ मृत फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कैलालीमा एक जना प्रहरी हवल्दार मृत फेला परेका छन् । प्रहरी हवल्दार रमेशदत्त जोशी आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) बेदप्रकाश जोशीले बताए ।      मृतक जोशी सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका...}

पुरा पढ्नुहोस्

भारतमै पहिलो पटक वायु सेनाको जम्मु बेसमा ड्रोन बम आक्रमण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय वायु सेनाको जम्मु बेसमा ड्रोन बम आक्रमण भएको छ । वायु सेनाको क्षेत्रमाथि शनिबार राती (आइतबार बिहान) १ बजेर ३० मिनेटको आसपासमा ड्रोनबाट २ वटा बम बेसमा खसालिएको हो ।    Two low intensity explosions were reported early Sunday morning in the technical area of Ja...}

पुरा पढ्नुहोस्

पाकिस्तान पिपल्स पार्टी नेताको गोली हानी हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तान पीपल्स पार्टी (पीपीपी) का नेता तथा प्रान्तीय सभाका पूर्व सदस्य मलिक शहान हक्मीन खानलाई बुधबार एटोकमा गोली हानी हत्या गरिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले बिहीबार जनाएका छन् ।    पाकिस्तानी पत्रिका डनका अनुसार पञ्जाब विधानसभामा पीपीपीका पूर्व सभासद खानलाई एटोकको शीन बाग क्षेत...}

पुरा पढ्नुहोस्

लेबनानमा शान्ति सेनाको सडक दुर्घटना न्यूनीकरणसम्बन्धी अभ्यास

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

युनिफिल मिसन लेबनानमा गोरखबक्स गणले सेक्टर इस्ट हेडक्वार्टर अन्तर्गतका युनिटहरुको संयुक्त सहभागितामा १६ वैशाखमा अभ्यास इस्ट एजेन्ल आई–२२ सञ्चालन गरेको छ ।    अपरेशनल गतिविधिको दौरान हुन सक्ने सम्भावित सवारी दुर्घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न अपनाउनुपर्ने प्रक्रिया र प्रति...}

पुरा पढ्नुहोस्

एआईजी बढुवा सिफारिसमा भेटिएन कैफियत

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीकf  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा लोक सेवा आयोगको बढुवा पुनरावलोकन समितिले कुनै कैफियत नभेटिएको जनाएको छ ।    सरकारले प्रहरीमा थपेकf तीन एआईजी दरबन्दीमा तीन जना डीआईजीलाई बढुवा सिफारिस गरेपछि अन्य असन्तुष्ट डीआईजीहरुले बढुवा पुनरावलोकन समित...}

पुरा पढ्नुहोस्

रोजगारीका नाममा यसरी ठगिदैँ थिए काठमाडौंमा बेरोजगार युवायुवती 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

उपत्यकाका विभिन्न स्थानमा जब सेन्टरहरु स्थापना गरी विभिन्न काममा जागिर लगाईदिने बहानामा ठगी गरेको अभियोगमा काठमाडौंको कोटेश्वर,नयाँबानेश्वर,चाबहिल,बालाजु लगायतका स्थानबाट ९ जनालाई आइतबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा काठमाडौ...}

पुरा पढ्नुहोस्

निकुञ्जले १३ थान हतियार प्रहरीलाई बुझायो 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

लाङ्टाङ राष्ट्रिय निकुञ्ज रसुवाले आफ्ना कार्यक्षेत्रका वनजङ्गलबाट बरामद गरेको हतियार बुधबार एक कार्यक्रमबीच रसुवा प्रहरीलाई बुझाएको छ ।    जिल्ला समन्वय प्रमुख, रसुवाका प्रमुख जिल्ला अधिकारी, विष्णुदल गणका गणपति, नेपाली कांग्रेसका सभापति, नागरिक समाजका अध्यक्ष, गोसाइँकुण्ड, नौकुण्ड...}

पुरा पढ्नुहोस्

सैनिकको सकलदर्जालाई सहुलियतपूर्ण आवास कर्जाका लागि सहमति, २५ लाखसम्म दिइने

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाको सकलदर्जालाई सहुलियतपूर्ण आवाज कर्जा–२०७८ का लागि सहमति भएको छ । प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा आज सहमति पत्रमा हस्ताक्षर भएको हो ।   राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारिणी अधिकृत, राष्ट्रिय बिमा संस्थानका प्रशासक र नेपाली सेनाको तर्फबाट सैनिक कल्याणकारी...}

पुरा पढ्नुहोस्

बाँके प्रहरीले सुरु गर्यो लागूऔषधविरुद्ध अभियान

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बाँके जिल्लामा लागूऔषधको कारोबार तथा प्रयोगकर्ता बढ्दै गएकाले जिल्ला प्रहरी कार्यालयले लागू औषधविरुद्ध अभियान नै सञ्चालन गरेको छ ।     अभियानअन्तर्गत दैनिकजसो लागूऔषधविरुद्ध कारबाही भइरहेको  कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए । उनका अनुसार अभ...}

पुरा पढ्नुहोस्