Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

ग्रिनलाईनका सञ्चालकलाई मिटरब्याजका लागि नेपाल प्रहरीका पूर्व एसएसपीसहितले यातना दिएको गोरखापत्रको खुलासा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौँको दरबारमार्गमा सञ्चालित ग्रिनलाइन सेन्टरका सञ्चालक ओमप्रकाश अग्रवालको परिवार मिटरब्याजीहरु अवकाशप्राप्त एसएसपी दीपक रञ्जितसहित घरधनी सुनिल श्रेष्ठ र आरपी ग्रुपका अध्यक्ष रूपेश पाण्डेलगायतले दिएको यातना सहन नसकेर उपचार गर्न भारतको रक्सौल गएको खुलासा भएको हो ।    उनीहरुकै तन...}

पुरा पढ्नुहोस्

कपिलवस्तु प्रहरी प्रमुख अधिकारीलाई जिल्ला प्रशासनको सम्मान 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लाका प्रहरी प्रमुखलाई विशेष सम्मान गरेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले कपिलवस्तु प्रहरी प्रमुख एसपी नवराज अधिकारीले कपिलवस्तु जिल्लाको शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण लगायतका सम्पूर्ण जिम्मेवारीहरु उच्च मनोवलका साथ सम्पन्न गरेको स...}

पुरा पढ्नुहोस्

प्रदेश १ प्रहरीका डीएसपी देवको क्यान्सरका कारण निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश प्रहरी कार्यालय, प्रदेश १ मा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार देवको क्यान्सरका कारण निधन भएको छ । पेटको क्यान्सर भएका ३७ वर्षीय देवको उपचारका क्रममा शनिबार विराट मेडिकल कलेजमा निधन भएको हो ।   देवको आइतबार अन्तिम संस्कार गरिने भएको  छ । देव सप्तरीको राजबिराज...}

पुरा पढ्नुहोस्

धरानको जंगलमा झोलाभित्र भेटियो टुक्रा टुक्रा पारिएको शव 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सुनसरीको धरान उपमहानगरपालिका ४ अवस्थित धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा छुट्टा छुट्टै झोलाभित्र मानिसको टाउको, खुट्टा र शरीर फेला परेको छ ।     उक्त जंगलमा दाउरा खोज्न गएका स्थानीयले बुधबार सांझ जेब्रा झोलामा प्याक गरेको अवस्थामा  टाउको र खुट्टा देखेपछि प्रहरीलाई सू...}

पुरा पढ्नुहोस्

१२ मेजरको लेफ्टिनेन्ट कर्णेलमा बढुवा, १८ को सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाको मुख्यालय जंगी अड्डाले केही दिनअघिमात्र १२ सेनानी (मेजर) हरुलाई प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) मा बढुवा गरेको छ ।  सेनाको बलाध्यक्ष विभागले उनीहरुको बढुवा तथा सरुवा नियुक्ती गरेको हो । यस्तै विभागले १८ जना लेफ्टिनेन्ट कर्णेलहरुको सरुवा समेत गरेको छ । यसअघि मालदार अड्डामा र...}

पुरा पढ्नुहोस्

रुपन्देही प्रहरीद्वारा ९ लाखभन्दा बढीको अवैध सामान बरामद

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रुपन्देही प्रहरीले लाखौं मूल्य पर्ने ठूलो मात्रामा अवैध सामान बरामद गरेको छ । प्रहरीले ९ लाख ३२ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो ।    प्रहरीले एक जना व्यक्ति र मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता प्रहरी निरीक्षक (इन्स्प...}

पुरा पढ्नुहोस्

छाउनीबाट लोड भएको अटोमेटिक पेस्तोल सहित एकजना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालको बिशेष ब्यूरोबाट खटिएको टोलीले पाँच राउण्ड गोली लोड भएको अटोमेटिक पेस्लोल सहित एकजनालाई पक्राउ गरेको छ ।    सशस्त्र प्रहरीको टोलीले तारकेश्वर नगरपालिका–३ बस्ने सोनाम तामाङलाई मेड इन जर्मनी लेखिएको पेस्तोल, त्यसमा लाग्ने गोली र म्याग्जिन सहित नियन्त्रणमा...}

पुरा पढ्नुहोस्

लन्डनमा भूपु गोर्खाले थाले आमरण अनशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

समान पेन्सनलगायतका माग राखी गत १७ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय नजिक रिले अनशन गरेका भूपु गोर्खाले अन्ततः आमरण अनशन थालेका छन् ।   विभिन्न समयमा नेपाल र बेलायत सरकारलाई विभिन्न माध्यमबाट आफ्ना मागका बारेमा अवगत गराउँदा पनि सुनुवाइ नभएपछि अन्य सबै विकल्प नभएपछि आमरण अनशन गर्नुपर...}

पुरा पढ्नुहोस्