Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

माओवादी आठौँ महाधिवेशनको बन्दसत्र सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा(माओवादी केन्द्र) को आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्र प्रज्ञा भवनमा आज बिहान ११ बजेदेखि सुरु भएको छ ।    बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने स्थायी समिति सदस्य जनार्दन शर्माले जानकारी दिए ।...}

पुरा पढ्नुहोस्

नन्कुन्नी–निर्मला प्रकरण : छानबिन समिति गठन, रुबिले तोडिन् अनशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले नेपालगन्जका महिला नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा छानबिन गर्न समिति गठन गरेको छ । गृह मन्त्रालय र आन्दोलनरतपक्षबीच भएको सहमतिअनुसार गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको हो ।   समितिमा न...}

पुरा पढ्नुहोस्

सरकारले ‘कोभिशिल्ड’ ल्याउन सकेन, दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’ लगाइने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ ।   कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा ज...}

पुरा पढ्नुहोस्

इलाममा चक्कु प्रहार गरी आफ्नै दाइको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इलाममा चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।   सन्दकपुर गाउँपालिका १ चाँपगैरीमा बस्ने ३० वर्षीय चक्र मुखियालाई हत्याको आरोपमा सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै ३५ वर्षीय दाइ इच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।...}

पुरा पढ्नुहोस्

औषधि कालोबजारी गरेको आरोपमा विराटनगरबाट फार्मेसी सञ्चालक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वास्तविकभन्दा बढी मूल्यमा औषधि बिक्री गरी कालोबजारी गरेको अभियोगमा विराटनगर महानगरपालिका–३ स्थित विराट अस्पताल नजिक रहेको पश्चिमवासी फार्मेसीका सञ्चालक सिरहा धनगढीमाई नगरपालिका–७ फुलकाहाकट्टी घर एका २२ वर्षीय रविन्द्र महतोलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।    उक...}

पुरा पढ्नुहोस्

सभापतिसंग हामी सहकार्य र संघर्ष गर्छौं : गगन थापा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सभापति शेरबहादुर देउवासँग सहकार्य र संघर्ष गर्दै अघि बढ्ने बताएका छन् ।   आज शेखर कोइराला समूहले महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफूले देउवालाई दुबै चरणमा मत नदिएको बताएका छन् । साथै  निर्वाचित भएपछि उन...}

पुरा पढ्नुहोस्

सांसदहरुले लगाए कोरोनाविरुद्धको खोप, समुदायमा कहिले ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड–१९ कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिएको छ ।   बुधबार बिहान १० बजेदेखि सिभिल अस्पाल नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड–१९ कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिएको हो ।   पहिलो...}

पुरा पढ्नुहोस्

देशलाई अग्रगति दिन लोकतान्त्रिक पार्टीहरुका बीचमा एकता हुनु जरुरी छ : प्रचण्ड 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको राजनीतिक परिवर्तनलाई संस्थागत गर्न र देशलाई अग्रगति दिन लोकतान्त्रिक पार्टीहरुका बीचमा एकता हुनु जरुरी रहेको बताएका छन् ।   शुक्रबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक पार्टीहरु...}

पुरा पढ्नुहोस्

बजेटमा कपडा उद्योगका समस्यालाई सरकारले हेरेन : कपडा उद्योग संघ 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सरकारले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा कपडा उद्योगका समस्यालाई नहेरेको भन्दै कपडा उद्योग संघले असन्तुष्टि जनाएको छ ।    बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले आर्थिक वर्ष २०७९/८० को बजेटले कपडा उद्योगको माग सम्बोधन नगरेको बताएको हो । नेपाली बजारमा अवैधरुपमा भित्रन...}

पुरा पढ्नुहोस्