Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

सम्बन्धित समाचार

एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना छैनः माधवकुमार नेपाल

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताएका छन् । सुर्खेतमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच तालमेल हुने हल्लामा कुनै सत्यता नरहेको बताएका हुन् ।   अध्यक्ष नेपालले एमालेसँग...}

पुरा पढ्नुहोस्

सिंहदरबारमा ओली र नेपाल पक्षले गरेको यस्तो छ सहमति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका युवापुस्ताका नेता १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउने छलफलमा जुटेका छन् । सिंहदरबारमा आज पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केही नेताबीच भएका छलफलमा सो सहमतिका आधारमा नै पार्टीलाई एकताबद्ध बनाइने निष्कर्ष निकालिएको हो ।     ...}

पुरा पढ्नुहोस्

‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सफलः महत

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सफल भएको बताएका छन् ।   मंगलबार यो अभियानबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै महतले यो क्रममा एमसीसीको सम्बन्धमा जनतामा रहेको भ्रमलाई चिर्न सफल भएको पनि उल्लेख गरे...}

पुरा पढ्नुहोस्

संसद विघटनविरुद्ध कांग्रेसले सोमबार देशभर विरोध प्रदर्शन गर्ने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारको संसद विघटनको कदमविरुद्ध नेपाली कांग्रेसले पुस १३ गते सोमबार देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने भएको छ ।    सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आज विज्ञप्ति जारी गर्दै कांग्रेसले आयोजना गरेको प्रदर्शनमा सहभागिताका लागि सबैमा अपिल गरेका छन् ।    क...}

पुरा पढ्नुहोस्

गृहले अघि बढायो इन्स्पेक्टरमा ५० प्रतिशत आन्तरिक बढुवाको प्रावधान 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गृह मन्त्रालयले नेपाल प्रहरीमा प्रहरी निरीक्षक आन्तरिक बढुवाको प्रतिशत बढाउने प्रस्तावअघि बढाएको छ । प्रहरीमा यसअघि ६० प्रतिशत खुला र ४० प्रतिशत आन्तरिक सईबाट इन्सपेक्टर बढुवा हुने गरेकोमा सो प्रावधान परिवर्तनगर्ने तयारी भएको हो ।    मन्त्रालय स्रोतका अनुसार सईबाट इन्स्पेक्टरमा ५० प्...}

पुरा पढ्नुहोस्

अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भयो डेढ किलो सुन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ जना पक्राउ परेका छन् । विमानस्थल प्रहरी,  महानगरीय अपराध महाशाखा र विमानस्थल भन्सार कार्यालयको संयुक्त टोलीले साेमबार (२० बैशाख २०७८) मा  उनीहरुलाई पक्राउ गरेको हो ।    उनीहरुको साथबाट १४ सय ग्राम सुन बरामद गरिएको...}

पुरा पढ्नुहोस्

महेश बस्नेतको आरोपपछि बाबुराम भट्टराईले खुलाए प्रधानमन्त्रीसँग भेट्नुको कारण

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटको कारण खुलाएका छन् ।    प्रधानमन्त्री ओली निकट एमाले नेता महेश बस्‍नेतले डा. भट्टराईले ओलीलाई भेटेर प्रधानमन्त्री पद मागेको आरोप लगाएका थिए...}

पुरा पढ्नुहोस्

प्रमुख आयुक्त राई बने दोहोरो सुविधा मुक्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले गृहसचिवका हैसियतमा पाउने सेवा– सुविधा नलिने भएका छन् । उनले प्रमुख आयुक्तको तलब–सुविधा पाउँदासम्मका लागि आफ्नो निवृत्तिभरण रकम नलिने भएका हुन् ।    राईले फागुन महिनादेखि आयोगले दिने सेवा सुविधा पाउनेछन् । उ...}

पुरा पढ्नुहोस्

चीन र रुसको भिटोले उत्तर कोरियाविरुद्धको प्रतिबन्ध प्रस्ताव असफल

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने उद्देश्यले सुरक्षा परिषदमा प्रस्तुत प्रस्ताव असफल भएको छ । सुरक्षा परिषद्का १३ सदस्य देशले अनुमोदन गरेको प्रस्तावलाई चीन र रुसले भिटो लगाएर असफल पारेका हुन् ।    चीनको मतको व्याख्या गर्दै संयुक्त राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि झाङ ज...}

पुरा पढ्नुहोस्

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ ।   बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज बिहान ५ः३० देखि एकतर्फी सञ्चालनमा आएको हो ।   जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्...}

पुरा पढ्नुहोस्