
भारत सरकारको अनुदान सहयोगमा सर्लाहीमा श्रीफौद सिंह जनता माविको दुईतले विद्यालय भवन निर्माण भएको छ। शनिबार लालबन्दी नगरपालिका–१७, रानीगञ्जमा रहेको उक्त विद्यालय भवनको उद्घाटन भएको हो । मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह तथा भारतीय महावाणिज्यदूत...}
पुरा पढ्नुहोस्नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले बिहीबार भरतपुर आँखा अस्पतालको निरीक्षण गरेका छन् । सो अवसरमा आयोजित कार्यक्रममा राजदूत हैदरले अस्पतालले निर्माण गर्न लागेको नयाँ भवनमा पनि सहयोग गर्ने जानकारी दिए । ‘नयाँ भवनको विस्तृत विवरणसहितको प्रस्ताव पठाउनुहोस्, अध्यय...}
पुरा पढ्नुहोस्अफगानिस्तानमा तालिबानले कब्जा गर्न थालेपछि पाकिस्तानले चार सय उडानमार्फत अफगानी तथा विदेशी नागरिकहरुको उद्धार गरेको छ । पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार उनीहरुलाई उद्धार गरे इस्लामावाद अन्तर्राष्ट्रिय विमास्थलमा ल्याइएको थियो । पाकिस्तानले अफगानिस्तानबाट दैनिक २ हजारभन्द...}
पुरा पढ्नुहोस्संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन ९कोप–२६० अन्तर्गत दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवासँग बेलायतका रक्षामन्त्री बेन वालेसले साइडलाइन बैठक गरेका छन् । सम्म...}
पुरा पढ्नुहोस्कोशी कोरिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार) को निर्माण सम्पन्न भएको छ । भारत सरकारको सहयोगमा २२० केभि डबल सर्किट क्षमताको प्रसारणलाइन निर्माण सम्पन्न भएको हो । धनकुटाको हिलेमा बुधबार कार्यक्रमको आयोजना गरेर नेपाल विद्युत प्र...}
पुरा पढ्नुहोस्प्रधानसेनापति र प्रभुराम शर्मा र मित्रराष्ट्र पाकिस्तानका कार्यबाहक राजदूत अदनान जावेद खानबीच जंगी अड्डामा शिष्टाचार भेटघाट भएको छ । प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार...}
पुरा पढ्नुहोस्अफगानिस्तानका लागि अमेरिककाका विशेष दूत थोमस वेस्ट र अफगानिस्तानका विदेश मन्त्री अमिर खान मोताक्वीबीच भेटवार्ता भएको छ । तालिबानका शीर्ष नेता समेत रहेका खानले अमेरिकी विशेष दूतलाई इस्लामाबादमा भेटवार्ता गरेका छन् । तालिबान सरकारको तर्फबाट पहिलो विदेश भ्रमणका रुपमा पाकिस्तान गएका बेला उन...}
पुरा पढ्नुहोस्भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला बिहीबार बिहान सवा दश बजे चाटर्ड फ्लाईटमा काठमाडौं अवतरण गर्दैछन् । विदेश सचिवको कार्यभार सम्हालेपछि पहिलो पटक नेपालको औपचारिक भ्रमण गरिरहेका श्रृंगलाले नेपालमा करिब ३० घण्टा बिताउने छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि उनी...}
पुरा पढ्नुहोस्पाकिस्तानको पञ्जाबमा रहेको तक्षशिला संग्राहालयमा आइतबारबाट आयोजना भएको गन्धारा महोत्सव बौद्ध र हिन्दु धर्मवालम्बीहरुको आक्रषण बनेको छ । यस्तै शैक्षिक संस्थाहरु, अनुसन्धानकर्ताहरु, कलाकारहरु, विद्वानहरु, सरकारी विभागहरु र स्थानीय समुदायका दर्शकहरुलाई आकर्षित महोत्सव सफल भएको छ । ...}
पुरा पढ्नुहोस्व्यक्तिगत प्रयोजनका लागि नेपाल भ्रमणमा आएका भारतीय कांग्रेस पार्टीका वरिष्ठ नेता राहुल गान्धी भारत फर्किएका छन् । चार दिन काठमाडौं बसेका गान्धी आज भिस्तारा एयरको फ्लाइटबाट भारत प्रस्थान गरेका हुन् । गान्धी सोमबार नेपाल आएका थिए । उनी आफ्नी साथी सुम्निमा उदासको विवाहमा सहभागी हुन क...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit