Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

कोरियाले सन् २०२१ मा ५२ हजार कामदार लैजाने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

    दक्षिण कोरियाको सन् २०२१ मा विश्वभरबाट ५२ हजार श्रमिक लैजाने भएको छ । प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा निर्धारण गरेको हो ।    यो संख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो । २०२० को तुलनामा यस पटक...}

पुरा पढ्नुहोस्

६ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक    

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको १० करोड र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँको ट्रेजरी बिल आज बोलकबोल गर्न लागेको हो ।    राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी माघ २५ गते परिपक्व हुनेछ भने १८३ दिने ट्रेजरी २०७...}

पुरा पढ्नुहोस्

देशैभर स्वास्थ्य सामग्री सहयोग गर्दै शंकर समूह र इन्फिनिटी होल्डिङ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

शंकर समूह र इन्फिनिटी होल्डिङले देशभर नै स्वास्थ्य सामग्री वितरण अभियान सुरु गरेको छ । यो समूहले सुदूरपश्चिम प्रदेशका लागि ५० हजार थान एन ९५ मास्क, २०० थान पीपीई सेट प्रदान गरेको छ ।    यसअघि उक्त समूहले वीर अस्पतालको सर्जिकल ब्लकलाई ५० वटा बेड, आवश्यक म्याट्रेस, ५० वटा पीपीइ सेट र त...}

पुरा पढ्नुहोस्

अब विदेशमा बस्नेलाई पनि आईपीओमा कोटा 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अब विदेशमा बस्ने मानिसहरुले पनि साधारण सेयर (आईपीओ)मा कोटा पाउने भएका छन् ।   शुक्रबार उद्योग वाणिज्य महासंघले आयोजना गरेको पुँजी बजार सम्मेलनमा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले २ महिनाभित्रै विदेशमा रहेका नेपाली श्रमिकले साधारण सेयर (आईपीओ)मा कोटा दिने व्यवस्था गर्न...}

पुरा पढ्नुहोस्

सात वाणिज्य बैंकको लाभांश घोषणा, कसको कति ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हालसम्म सात वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।    आज बिहानसम्म हिमालय, माछापुच्छ्रे, कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा र सिटिजन्स बैंक इन्टरनेशनलले लाभांशको प...}

पुरा पढ्नुहोस्

आज देखि सबै आन्तरिक उडान खुल्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आजदेखि सम्पूर्ण रुपमा आन्तरिक हवाई उडान सञ्चालन हुने भएको छ ।   नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का प्रवक्ता राजकुमार क्षेत्रीले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक उडान पूर्णरूपमा सञ्चालन गर्ने बताए ।   यसअघि कोरोना महामारीको जोखिमका कारण उडान सङ्ख्य...}

पुरा पढ्नुहोस्

पहिलो त्रैमासमा बैंकहरुको नाफा १८ अर्ब, कुन बैंकले कति कमाए ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा वाणिज्य बैंकहरुले कुल १८ अर्ब ११ करोड ८३ लाख ४४ हजार रुपैयाँ नाफा कमाएका छन् । २७ बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार उक्त नाफा कमाएका हुन् ।    उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.२० प्रतिशतले बढी हो । हिमालयन, एभर...}

पुरा पढ्नुहोस्

एनएमबि बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनले एनएमबि बैंकलाई 'बैंक अफ दि इयर-एसिया २०२१' को अवार्ड दिएको  छ।     बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै बैंकले अवार्ड सार्वजनिक गरेको हो। बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले अवार्ड बैंकलाई हस्तान्तरण...}

पुरा पढ्नुहोस्

नेप्सेमा झिनो अंकले सुधार, यी हुन् धेरै शेयरमूल्य घट्ने कम्पनी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको पहिलो दिन आइतबार १०१ अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार सामान्य अंकले वृद्धि भएको छ ।      सोमबार नेप्से परिसूचक ०.०८ अंक बढेर २ हजार ७००.९८ विन्दुमा पुगेको छ । तर, नेप्से सूचक बढे पनि सेन्सेटिभ इण्डेक्स भने ०.३६ अंक, फ्लोट इण्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इण्ड...}

पुरा पढ्नुहोस्

वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ ।   केन्द्रीय बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको छ । त्यसपछि कारोवार बन्द हुने सूचनामा उल्लेख छ ।   कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैं...}

पुरा पढ्नुहोस्