
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आज दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुनेभएको छ । दिल्लीस्थित नेपाली राजदूतावासमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्र...}
पुरा पढ्नुहोस्ईलाका प्रहरी कार्यालय लुम्बिनी प्रमुख प्रहरी निरीक्षक रविन्द्र महतलाई ९ पुस २०७७ को राती एक युवाको फोन आउछ । फोनगर्ने ब्यक्तिले लुम्बिनी संस्कृती नगरपालिका कर्कहवा रोडस्थित कुमार चन्दन सिंहको घरमा वसुन्धरा सिंह माथि कुटपीट भएको जानकारी दिन्छन् । उनले आफु वसुन्धराको भाइ भएको जानकारी दिन्छन...}
पुरा पढ्नुहोस्सन १९४४ मा इटालीमा जन्मनु भएका विश्वप्रसिद्ध पर्वतारोही, अन्वेषक र यात्रा लेखक रेनहोल्ड मेस्नर यतिबेला नेपाल भ्रमणमा रहेका छन् । विश्वका आठ हजार मिटर ९२६ हजार फीट माथिका सबै १४ वटै हिमशिखर आरोहण गरी विश्व कीर्तिमान कायम गरिसकेका उनले नेपाली कला, संस्कृति र पर्यटनलाई धेरै माया गर्ने व्यक्तिहरु...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्य उपचार गराएर मंगलबार स्वदेश फर्कदैं छन् । उच्च सैनिक स्रोतका अनुसार घरबिदा लिएर ब्यक्तिगत रुपमा प्रधानसेनापति शर्मा उपचारका लागि भारत गएका हुन् । उनको भारतीय सेनाको अस्पताल आरएण्डआर (रिसर्च एण्ड रिफरल) मा उपचार भएको हो । ...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा संचालनमा ल्याइएको पार्टी केन्द्रिय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् । नेपाल कम...}
पुरा पढ्नुहोस्पिटर गिल र जनकराज सापकोटा: खोज पत्रकारिता केन्द्र किशोरी उमेरमै बिहे गरेकी गोर्खा बक्राङकी कमला थापा १९ वर्ष नबित्दै आमा बनिसकेकी थिइन् । काखे छोरी ताते–ताते गरेर हिंड्न नपाउँदै उनले दुःखले भरिएको अपत्यारिलो खबर सुन्नु पर्यो । १६ भदौ २०६१ मा आतंकवादी संगठन अन्सर अल सुन्न...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयको भवन निर्माण भएसँगै आयोगले मातहतका सवै प्रदेशस्थित कार्यालयहरु तथा सम्पर्क कार्यालयको आफ्नै कार्यालय भवन निर्माणको कार्यले पूर्णता पाएको छ । आयोगको सुर्खेतस्थित कार्यालयमा आयोजित एक विशेष समारोहकावीच प्रमुख आयुक्त प्रे...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि विपक्षी दल नेकपा एमाले र सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) फुट्ने सम्भावना बढेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश रा...}
पुरा पढ्नुहोस्प्रतिनिधि सभाको अर्थ समितिले निर्माण सामाग्री (नदिजन्य स्रोत) व्यवस्थापन गर्ने नीति बारे अध्ययन गर्र्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई सुझाव दिएको छ । आइतबार सिंहदरबारमा अर्थ समितिले आयोगसँग सार्वजनिक वित्त व्यवस्थापनको विषयमा छलफल गर्दै यस्तो सुझाव दिएको हो । छलफलमा ब...}
पुरा पढ्नुहोस्काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा सरुवा भएका प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पाललाई बिहीबार एक कार्यक्रमबीच स्वागत गरिएको छ । उक्त कार्यालयबाट सरुवा भएका प्रहरी अतिरीक्त महानिरीक्षक विश्वराज पोखरेल लगायतका प्रहरी कर्मचारीहरूले उनको स्वागत गरेका थिए । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit