Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

एआईजी बढुवा विवादः सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलायो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर भएको रिटमा छलफलका लागि वादी–प्रतिवादी दुवै पक्षलाई बोलाएको छ ।     मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिक आदेशको प्रयोजनको लागि दुवै पक्षलाई चैत २८ गते छलफल...}

पुरा पढ्नुहोस्

एक्सनमा एसएसपी अशोक सिंहः बम राखेर धम्काउने ‘मोडस अपरेन्डी’ यसरी बनाए ‘फेल’ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धेरै समयपछि काठमाडौंमा एउटा समूहको बम राखेर धम्काउँदै फिरौती माग्ने प्रयास र शैली काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको प्रयासमा असफल भएको छ । घटनामा संलग्न तीन नवसिकारु युवा पक्राउ परेका छन् ।    महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार काठमाडौं महानगरपालिका–९ पुरानो बानेश्...}

पुरा पढ्नुहोस्

किन गयो मुस्ताङमा हिमपहिरो ? सरकारसँग छैन अध्ययन र पूर्वतयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने टुक्चे पिकमा आइतबार बिहान अप्रत्याशित रुपमा भीषण हिमपहिरो खस्यो । भागाभाग गर्ने क्रममा केही व्यक्ति घाइते भए । केही चौपाया बेपत्ता भए ।    स्थानीयका अनुसार खोँचमा गएर माटोसहित हिउँको पहाड बनेर बसेको छ । खोँच नभएको भए बस्तीसम्म क्षति पुग्ने...}

पुरा पढ्नुहोस्

गृहमन्त्रीले गरे सशस्त्रका आईजीपीलाई सम्मान र बिदाइ

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाललाई सम्मान तथा बिदाइ गरेका छन् । महानिरीक्षकको चार वर्षे कार्यकालका कारण आजदेखि अवकाशमा जान लागेका खनाललाई गृह मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री खाणले सम्मान गरेका हुन् ।    महानिरीक्षक खनालले आफू सेवाबाट अवकाश प...}

पुरा पढ्नुहोस्

नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक शुक्रबार पक्राउ परेको छ ।        पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको प्रहरीले जनाएको छ । लिम्बूले नेपाली सेनामा जागिर लगाइदिने प्रलोभनमा मिक्वाखोला गाउँपालिका&nda...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ८ एसपी एसएसपी बढुवाका लागि सिफारिस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले यसअघिको बढुवामा छुटेका उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।      प्रहरी नियमावली अनुसार बढुवा सिफारिस भएका एसपी बिरुद्ध कुनै उजुरी नपर...}

पुरा पढ्नुहोस्

अमेरिका उडने तयारीमा रहेका उमेश–सुदीक्षाको शब ग्रयाण्डी भिलामा, घटना शंकास्पद 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

ललितपुरका स्थायी ठेगाना भएका उमेश केसी तीन महिना अघि अमेरिकाबाट नेपाल आएका थिए । उनी श्रीमती सुदीक्षा गिरीसँग टोखास्थित ग्रयाण्डी भिलामा भाडामा बस्थे । तीनदिन अघि सहोदर दाजु हिमेश केसीसँगको भेटमा हाँसीखुसी रहेका उमेशले शनिबार (आज, २५ पुस) परिवारका सदस्यहरुसँग रमाइलोको योजना बनाएका थिए । ...}

पुरा पढ्नुहोस्

१९ वर्षीय युवाले गरे फुडमाण्डुमा साइबर हमला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं उपत्यकाको लोकप्रिय अनलाइन रेडिमेड फुड सप्लायर्स फुडमाण्डुमा साइबर आक्रमण भएको छ ।    एकजना १९ वर्षीय युवाले फुडमाण्डुको  सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई ग्राहकहरुको तथ्याँक सार्वजनिक गरेका हुन् ।    साइबर ब्यूरोले संचालन गरिरहेको अप्रेशन ह्याक्र हन्ट...}

पुरा पढ्नुहोस्

नेकपा अध्यक्ष दाहालविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अदालतको अवहेलना गरेको भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालविरूद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । नेकपाको दाहाल–नेपाल समूहले विराटनगरमा आयोजना गरेको सभामा दाहालले दिएको अभिव्यक्तिविरुद्ध मुद्दा दर्ता गरिएको हो ।     अधिवक्ता समिर हायूले दर्ता गरेको मुद्दाको मंगलबार पेश...}

पुरा पढ्नुहोस्

काठमाडौंमा मानसिक सन्तुलन ठिक नभएकी युवतीको बलात्कार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौंमा एक मानसिक सन्तुलन ठिक नभएकी युवतीको बलात्कार भएको छ ।   महानगरीय प्रहरी वृत स्वयम्भुका अनुसार बुधबार राति साढे ९ बजे नागार्जुन नगरपालिका फस्कुस्थित टहरामा १८ वर्षे युवतीमाथि बलात्कार भएको हो ।   ती युवतीलाई बलात्कार गर्ने सिन्धुपाल्चोक मेलम्चीका ३४ वर्षीय वीरबहादुर त...}

पुरा पढ्नुहोस्