Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

एकीकृत समाजवादीलाई संसदीय निर्वाचनमा ३ सिट ल्याएर देखाउन ओलीको चुनौती

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौती दिएका छन् ।   अध्यक्ष ओलीले पार्टी एकीकरणको बेला आफूले ५४ सिट दिएको प्रचण्ड र २३ सिट दिएको माधव नेपालले त्यसको दुरुपयोग गरेर पार्टी फुटाउने क...}

पुरा पढ्नुहोस्

बेलायतबाट नेपाल प्रवेशमा रोक

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।    कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको मंगलबार अपरान्ह बसेको  बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।    यस्तै निर्देशक समिति...}

पुरा पढ्नुहोस्

कोरोना नियन्त्रणका लागि यस्तो छ चार सुरक्षा निकायलाई नयाँ जिम्मेवारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनका लागि विभिन्न मन्त्रालय तथा चार सुरक्षा निकायलाई जिम्मेवारी बाँडफाँट गरेको छ । कोरोना नियन्त्रणका क्रममा सरकारी निकायबाट हुने कामहरु दोहोरिने तथा छुट्ने र अन्य समस्या देखिन थालेपछि सरकारले पुनः जिम्मेवारी बाँडफाँट गरेको हो ।    सरकारका...}

पुरा पढ्नुहोस्

बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

बीमा अभिकर्ताहरुको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने भएको छ ।   मंगलवार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको केन्द्रीय कार्यालयबाट बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।    यससँगै ३ ल...}

पुरा पढ्नुहोस्

कंगोमा विद्रोहीसँगको भिडन्तमा ३३ सैनिक मारिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कंगोमा विद्रोही समूहसँग भएको भिडन्तमा परी कम्तीमा पनि ३३ जना सैनिक मारिएका छन् । यहाँका मार्च २३ नामक एक अभियानका विद्रोही र कंगोको राष्ट्रिय सेनाका बीचमा उत्तरपूर्वी क्षेत्रमा भिडन्त भएको थियो ।   त्यस भिडन्तमा परेर गएको मंगलबारदेखि बिहीबारसम्म ती सैनिक मारिएका कंगोको सेनाको स्रोतले जानक...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा भारत प्रस्थान, यस्तो छ भ्रमण तालिका

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो पहिलो औपचारिक भारत भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका हुन् ।   उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले सम्मानगारत अर्पण गरेको थियो...}

पुरा पढ्नुहोस्

निरंकुश प्रवृत्तिको पराजय भयो: नेपाल, विध्वंशकारी हर्कत पतन भयो : भट्टराई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधिसभामा कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले परिणामले पटकपटक प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि गरेको बताएका छन् ।    उनले संविधानको पक्षमा दलहरूले अभिमत दिएको भन्दै निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको...}

पुरा पढ्नुहोस्

घरदैलोमा मिठाइ खाएर बिरामी भएपछि उम्मेदवारलाई सचेत रहन प्रहरीको आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीले स्थानीय तह निर्वाचनका उम्मेदवारलाई घरदैलोको क्रममा सुरक्षित रहन अनुरोध गरेको छ ।    घरदैलो कार्यक्रम गरिरहँदा अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन खाँदा बेहोस हुने र चक्कर लागेर लड्ने गरेका घटनाहरु पाइएकोले सुरक्षित रहन आग्रह गर्दै सूचना जारी गरेको हो । त्यस्तो सूचना भए प...}

पुरा पढ्नुहोस्

तपाईकै वडा कार्यालयबाट अब परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा स्थानीय सरकारसँगको सहकार्यमा गाउँपालिकासम्म बिस्तार गर्ने भएको छ ।    अध्ययन र श्रमलगायत विभिन्न पेशा तथा व्यवसायमा विदेशमा रहेका नेपाली नागरिकसँग जोडिएका घटना र समस्याको छिटोछरितो तथा सरलरुपमा सम्बोधन गर्न कन्सुलर सेवा विभागले स्थानीय सरकारसँग सहका...}

पुरा पढ्नुहोस्