
नेकपा (एमाले)ले कर्णाली प्रदेशसभाका तीनजना सांसदलाई एक महिनाका लागि निलम्वन गरेको छ । शुक्रबारको एमाले प्रदेशसभा संसदीय दलको बैठकले गत वैशाख ३ गते फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सघाएका अम्मरबहादुर थापा, कुर्मराजशाही र नन्दसिंह बुढालाई एक महिनाका लागि निलम्वन गर...}
पुरा पढ्नुहोस्नेकपाका दुई समूहले पार्टीमा गरेका हेरफेरका निर्णयलाई निर्वाचन आयोगले अवैधानिक ठहर गरिदिएको छ । उनीहरुले पुस ५ गतेयता गरेका निर्णयहरु नेकपाको विधानअनुसार नमिलेको आयोगको निष्कर्ष छ । आयोगले आइतबार गरेको उक्त निर्णयले व्यवहारतः भिन्न भइसकेको नेकपा कानुनी रुपमा एकै रहेको मानिनेछ । दुवै पक...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहकी नेतृ एवं विघटित प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार उनकै निवास शंखमुलबाट प्रहरीले पक्राउ गरेको हो । नेतृ झाँक्रीलाई राज्यविरुद्धको कसुर दफा ५८ सम्बन्धी सिलसिलामा पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ । राष्ट्...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीले केन्द्रीय प्रवक्तामा शरदराज पाठकलाई चयन गरेको छ । पार्टीको केन्द्रीय सदस्य रहेका पाठक संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार थिए । पाठकले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । विवेकशील साझा पार्टीमार्फत राजनीतिमा सकृय हुनअघि उनले विभिन...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाका राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयरका उम्मेदवार मदनदास श्रेष्ठले आफू विजयी भए ६ महिनाभित्र काठमाडौंलाई फोहोरमुक्त सहर बनाउने बताएका छन् । शुक्रबार चुनावका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । विगतका जनप्रतिनिधिले इमान...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले निर्णय नगर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको जनाएको छ । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको पार्टी स्थायी कमिटीको बैठकपछि खनाल–नेपाल समूहले निर्णय नगर्दा मन्त्रिपरिषद् विस्त...}
पुरा पढ्नुहोस्उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थको अन्त्य र संसदमा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् । ‘निर्वाचनका लागि तयार हुन म आममतदाता समक्ष आग्रह गर्दछु,’ उनले भने । प्रेस सेन्टर पर्साद्वारा बिहीबार वीरगञ्जमा आयोजित पत्रकार सम्मे...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिशोधी भावना, अहंकारवादी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै नसक्ने उल्लेख गरेका छन् । १४औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना वक्तव्य जारी गर्दै प्रचण्डले विरोधीहरूबाट गणतन्त्रका मूल्य-मान्यता...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभामा कोभिड–१९ संक्रमण प्रतिकार्यका लागि आइसोलेशन र अस्पतालको क्षमता बढाउन, जनताका अत्यावश्यक समस्या सम्बोधन गर्न र नागरिकता विधेयक पारित गर्ने वातावरण बनाउन माग गरिएको छ । प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिँदै सांसद अन्जना विशङ्खेले कोभिड–१९...}
पुरा पढ्नुहोस्आफूले कारबाही गरेका सांसद्लाई सभामुखले नहटाएकामा असन्तुष्ट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजबाट सुरु हुने सङ्घीय संसद्को अधिवेशनमा पनि विरोध कायमै राख्ने जनाएको छ । सो पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न दलको बैठकमा विरोध कायमै राख्ने...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit