Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

निर्वाचनमा ‘प्रचण्ड भर्सेस बादल’ !

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा बादलले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनाव लडन तयार रहेको बताएका छन् ।      नेता बादलले आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्ने प्रतिक्रिया दिएका हुन् । शुक्रबार चितवनको...}

पुरा पढ्नुहोस्

कार्यकर्ताको रिहाको माग गर्दै जनमत पार्टीका नेताले गरे गृहमन्त्रीसँग भेट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

 गृहमन्त्री बालकृष्ण खाणसँग जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले भेटवार्ता गरेका छन् ।     गृह मन्त्रालयमा भएको भेटघाटमा शान्तिपूर्णरूपमा गरेको आन्दोलनमा गिरफ्तार पार्टीका नेता कार्यकर्ता रिहा गर्न उनीहरुले गृहमन्त्रीसँग माग गरेका छन् ।   श...}

पुरा पढ्नुहोस्

गृह मन्त्रालयमा ‘बादल’को ह्याट्रिक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गृहमन्त्री रामबहादुर थापा बादलले आज आफ्नो पदभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहणपछि बादलले सिंहदरबार पुगेर मन्त्रालयको कार्यभार सम्हालेका हुन् ।    यो सँगै उनी छोटो समयमै तीनपटक गृहमन्त्री बन्न सफल भएका छन् । एमालेसँग एकीकरण हुने क्रममा माओवादी केन्द्रबाट पह...}

पुरा पढ्नुहोस्

हेलिकोप्टरमा दुई पाइलट अनिवार्य

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ ।    एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गर...}

पुरा पढ्नुहोस्

चीनको नेतृत्वमा भारतबाहेक दक्षिण एसियाली देशको संगठन स्थापना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीन र भारतबाहेक दक्षिण एसियाली देशहरु मिलेर नयाँ संगठन स्थापना गरेका छन् । चीन–दक्षिण एसियाली राष्ट्र गरिबी निवारण तथा सहकार्य विकास केन्द्रको स्थापना गरिएको हो ।    बिहीबार चीनको चोङचिङ सहरमा संगठनको घोषणा गरिएको थियो । गरिबी घटाउन शक्ति तथा स्रोत एकीकृत गर्ने र दक्षिण एसियाली...}

पुरा पढ्नुहोस्

सुन लुटेरा बिरुद्ध कपिलवस्तु प्रहरीको ३० मिनेटको एउटा अपरेशन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कपिलवस्तुको तौलिहवा शिवालय चोकमा रहेको एउटा सुन पसल सोमबार पाँच बजेर ४० मिनेटमा लुटियो । सुनको सिक्री हेर्न आएका दुईजनाले कपिलवस्तु नगरपालिका–१ मा नित्यानन्द बर्माले संचालन गरेको नित्यानन्द ज्वेलर्समा सुनका तीनथान औठी लिएर भागेका थिए ।     संचालक बर्माले तत्काल जिल्ला प्रहरी का...}

पुरा पढ्नुहोस्

महिला सैनिकको प्रसूति बिदा ३८ दिन थपियो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महिला सैनिकको प्रसूति बिदा ३८ दिन थपिएको छ । सैनिक सेवा नियमावली, २०६९ संशोधन गर्दै नेपाली सेनाले यो शीर्षकको बिदा अवधि बढाएको हो ।    यसअघि नेपाली सेनाले महिला सैनिकलाई ६० दिन बिदा दिँदै आएको थियो । महिला सैनिकले प्रसूति र प्रसूति स्याहार शीर्षकमा बिदा पाउँदै आएका छन् ।  &...}

पुरा पढ्नुहोस्

निजी क्षेत्रको प्राथमिकता राष्ट्र निर्माण र आर्थिक विकासमा केन्द्रित हुनुपर्छ : अर्थमन्त्री

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बेला छ, अहिले राजस्वले चालू खर्च पनि धान्न मुस्किल भएको बेला निजी क्षेत्र निजी स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्ने बेला भएको बताएका छन् ।   नेपाल आर्थिक पत्रका संघ (नाफिज)ले बुधबार काठमाडौंमा आयोजना गरेको...}

पुरा पढ्नुहोस्

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ ।   बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज बिहान ५ः३० देखि एकतर्फी सञ्चालनमा आएको हो ।   जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्...}

पुरा पढ्नुहोस्

सरकारले ‘कोभिशिल्ड’ ल्याउन सकेन, दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’ लगाइने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ ।   कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा ज...}

पुरा पढ्नुहोस्