
नेपाल-पाकिस्तान संसदीय मैत्री समूहका संयोजक सरदार मोहम्मद इरार तरिन र पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीबीच बिहीबार भेटवार्ता भएको छ । भेटका क्रममा दुवै देशबीचको सम्बन्ध थप सुदृढ बनाउँन विभिन्न क्षेत्रमा सहयोग आदान प्रदान गर्नुपर्नेमा जोड दिइएको थियो । संयोजक...}
पुरा पढ्नुहोस्भारत भ्रमणमा रहेको नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोलीले नेपाल–भारतबीच सीमा समस्या र महाकाली नदीमा भारतीय एसएसबीले तुइन काटेको विषयमा भारतीय पक्षसँग कुराकानी गरेको छ । महत नेतृत्वको टोलीले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटवार्तामा ती विषयमा पनि कुर...}
पुरा पढ्नुहोस्अष्ट्रेलियाको सिड्नी शहरमा लकडाउन सुरु भएको १०६ दिनपछि सोमबारदेखि लकडाउन अन्त्य भएको छ ।कोरोनाभाइरसको महामारीका कारण लागू गरिएको लकडाउन झण्डै चार महिनापछि अन्त्य गरिएको अधिकारीहरुले जनाएका छन् । अहिले महामारीको असर र खतरा कम भएकाले लकडाउनको आवश्यकता नरहेको ठहर गदै अन्त्य गरिएको...}
पुरा पढ्नुहोस्हालै भारतको जम्मुमा भएको ड्रोन हमलामा पाकिस्तानले आफ्नो संलग्नता नरहेको बताएको छ । पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ड्रोन हमलामा पाकिस्तानको नाम जोडिनु भ्रामक भएको जनाएको पाकिस्तानी सञ्चारमाध्यममा कश्मीर मिडिया सर्भिसले उल्लेख गरेको छ । ‘भारत सरकारले फेर...}
पुरा पढ्नुहोस्बेल्जियमका लागि नेपाली राजदूत गहेन्द्र राजभण्डारीले बेल्जियमका राजा फिलिपसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार ब्रसेल्सको राजदरबारमा आयोजित विशेष समारोहमा राजभण्डारीले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । सरकारले गत भदौमा राजभण्डारीलाई राजदूतका लागि सिफारिस...}
पुरा पढ्नुहोस्भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र भारतीय सेना प्रमुख मनोज पाण्डेबीच भेटवार्ता भएको छ । राजदूत शर्मा र भारतीय सेना प्रमुख पाण्डेबीच सोमबार भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय रक्षा सहयोगका विभिन्न पक्षहरूमा छलफल भएको राजदूत शर्माले जनाएका छन् । ‘हामीले...}
पुरा पढ्नुहोस्नेपालका लागि डेनमार्कका राजदूत फ्रेडी भानेले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्र तथा हिमतालमा परेको असरलाई डेनमार्क सरकारले निकै गम्भीर रुपमा लिएको र यस समस्याको समाधानमा नेपालसँग मिलेर काम गर्न डेनमार्क सरकार तयार रहेको बताएका छन्। आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न...}
पुरा पढ्नुहोस्१४ कोच र पाँच सय धार्मिक पर्यटक बोकेको ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आइपुगेको छ । भारतीय रेलमन्त्री तथा पर्यटनमन्त्रीले मंगलबार उक्त रेल उद्घाटन गरेका थिए । भारत र नेपालमा रामायण सर्किट कभर गर्ने यो पहिलो पर्यटक रेल हो । यसआघि गत वर्षको...}
पुरा पढ्नुहोस्भारतले नेपालको तराई क्षेत्रका मदरसाहरुमा आफ्नोविरुद्ध गतिविधि हुने गरेको भारतले आरोप लगाएको छ । उसले यस किसिमको कार्यले आफ्नो सुरक्षा चुनौती पनि बढेको बताएको हो बुधबार र बिहीबार भएको सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको १२ औँ बैठकमा भारतीय पक्षले नेपालका मदरसाबाट धार्मिक...}
पुरा पढ्नुहोस्अमेरिकाका राष्ट्रपति जो वाइडेनले नेपालका लागि राजदूतमा डिन आर थम्सनलाई प्रस्ताव गरेका छन् । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा नेपालका लागि राजदूतमा थम्सनलाई नियुक्त गर्न राष्ट्रपतिले प्रस्ताव गरेको उल्लेख गरिएको छ । लामो समय परराष्ट्र सेवामा कार्यरत थम्सनले सन् २०२१ को सेप्टेम्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit