Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

सम्बन्धित समाचार

सहज हुन थाल्यो पेट्रोलियम पदार्थको बिक्री वितरण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंमा पछिल्लो केही दिनयता पेट्रोल पम्पहरुमा देखिएको लामो लाइन हटेको छ । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीचको सहमतिपश्चात् पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनेको हो ।   निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार पेट्रोलियम पदार्थको बिक्रीवित...}

पुरा पढ्नुहोस्

बार एसोसिएसनमा पसेर वकिललाई धम्की दिने पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले कानुन व्यवसायीलाई धम्की दिने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीर्थ ढकाल र सीताराम श्रेष्ठ छन् ।    उनीहरुलाई बिहीबार राति काठमाडौंको बौद्धबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । उनीहरुले बिहीबार दिउँसो नेपाल बार एसोसिएसन परिसरभित्र पसेर...}

पुरा पढ्नुहोस्

खालिङ बने एभरेष्ट बैंकको पहिलाे नेपाली सीईओ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

एभरेष्ट बैंकले आफ्नो प्रमुख कार्यकारी अधिकृतको रुपमा सुदेश खालिङलाई नियुक्त गरेको छ । पञ्जाब नेशनल बैंकको २० प्रतिशत स्वामित्व रहेको यस बैंकमा यसअघि भारतीय नागरिकले सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए ।    सञ्चालक समितिले सीईओ गजेन्द्रकुमार नेगीलाई बीचमै जिम्मेवारी मुक्त गरेर खालि...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचकमा बृद्धिसँगै यी कम्पनीको शेयर लागे उकालो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेर न्यून बिन्दुमा ओर्लेको बजारमा उच्च अङ्कको बृद्धि भएको हो ।   नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९५।५२ अङ्कले उकालो लागेर दुई हजार ४२०।९६ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेय...}

पुरा पढ्नुहोस्

विप्लव सरकारसँग वार्ताका लागि तयार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पार्टी सरकारसँग वार्ता गर्न तयार भएको छ । उक्त पार्टीले आज विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ताका लागि सकारात्मक रहेको जनाएको हो ।   ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो...}

पुरा पढ्नुहोस्

 गौडा–गौडाबाट निस्कदै नेताहरु, काठमाडौं उपत्यकाबाट ७६ जना प्रदर्शनकारी पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले बिहीबार आयोजना गरेको आम हडतालकाक्रममा केन्द्रीय नेताहरुसहित ७६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ७ जना महिला रहेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।  नेकपाका विदेश विभाग उपप्रमुख बिष्णु रिजालका अनुसार प्रहरीले  कलंक...}

पुरा पढ्नुहोस्

स्पेनका सभामुख नेपाल भ्रमणमा, राजनीतिक भेटघाटको तालिका तय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेको छ ।    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले उनलाई स्वाग...}

पुरा पढ्नुहोस्

दार्चुला–धार्चुला जोड्ने पुल निर्माणका लागि सम्झौता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत सरकारको अनुदानमा महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने गाडी गुड्ने पुलको निर्माणका लागि भारत र नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।     भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रीमती रेणु कुमारी यादवको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात...}

पुरा पढ्नुहोस्

हवाई उद्धारबाट गर्भवती र सुत्केरीलाई यसरी बचाउँदै छ नेपाली सेना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाको पश्चिम कमान्डले सञ्चालन गरेको हवाई सेवाले धेरै सर्वसाधारणको ज्यान बचाएको छ ।      विकेन्द्रित संरचनामा गएको सेनाले पछिल्लो समय पश्चिम कमान्ड अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरबाट हवाई सेवा सुरु गरेपछि धेरैको ज्यान बचेको हो । कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनीका दुई...}

पुरा पढ्नुहोस्

३० जना सहसचिवको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले ३० जना सहसचिवको सरुवा गरेको छ । विभिन्न सेवाका गरी ३० जना सहसचिवको सरुवा भएको हो ।   सरुवा हुने सहसचिवहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रितेश कुमार शाक्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका शिवलाल तिवारी, सोही कार्यालयका गोविन्द सुवेदी, गृह मन्त्रालयका अरुण पोखरेल, र...}

पुरा पढ्नुहोस्