
सरकारले कोभिडविरुद्धको खोप कार्यक्रम स्थगित गरेको छ । बिहीबारदेखि लागू हुने गरी पहिलो र दोस्रो डोज खोप लगाउने कार्यक्रम स्थगित गरेको स्वास्थ्य सेवा विभाग खोप शाखाले जनाएको छ। कोभिडविरुद्धको खोप कार्यक्रम अर्को सूचना नआएसम्मका लागि स्थगित भएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख ज...}
पुरा पढ्नुहोस्नेपाल सरकारले दक्षिण अफ्रिकी क्षेत्रबाट ट्रान्जिट पारेर आउने हवाई यात्रुहरूलाई एक साता क्वारन्टीनमा बस्नुपर्ने निर्णय गरेको छ । पछिल्लो समयमा कोभिडको नयाँ भेरिअन्ट ओमिक्रोनबाट सङ्क्रमणको उच्च जोखिम रहेको विश्व स्वास्थ्य सङ्गठनले बताएपछि विभिन्न देशहरुले दक्षिण अफ्रिका क्षेत्रबाट आ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको प्राविधिकतर्फका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको सरुवा तथा पदस्थापन भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारदेखि लागू हुने गरी सरुवा तथा पदस्थापन गरिएको हो । डीएसपीहरु अंशुकुमार सिंहको प्रहरी प्रधान कार्यालयको सञ्चार निर...}
पुरा पढ्नुहोस्विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. राजेश साम्भाजीराव पाण्डवले उपचार मात्रैले संक्रमण नियन्त्रण नहुने भएकाले जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्नुको विकल्प नभएको बताएका छन् । न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले विश्वभर नै महामारी निरन्तर रुपमा बढ्दै गएको तथा मृत्युको संख्या प...}
पुरा पढ्नुहोस्वैदेशिक रोजगार कार्यालय काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त...}
पुरा पढ्नुहोस्गैरआवसीय नेपाली(एनआरएनए)एनआरएनए बेल्जियमको मतदानका क्रममा आइतबार झडप र तोडफोड भएको छ । एनआरएनए बेल्जियमको एघारौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिन झन्डै आधा घण्टा बाँकी रहँदा निर्वाचन बिथोलिएको थियो । नेपाली समुदायभन्दा बाहिरका करीब पाँच जना युवाहरु सिधैं...}
पुरा पढ्नुहोस्नेकपाको आन्तरिक राजनीतिले देश गर्माएको बेला शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड बनाउन शुक्रबार दिनभर गाउने भएका छन् । बालाजु स्थित अष्टनारायण चलचित्रहलमा आयोजन हुने विशेष कार्यक्रममा एकल गायन गरी राज्यमन्त्री मानन्धरले विश्व रेकर्ड कायम गर्न लागेका हुन...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ । संसद सचिवालयले आइतबार (१५ गते) सम्मका लागि बैठक स्थगित गरेको जनाएको हो । बिहीबार बोलाइएको संसदको बैठक आज एक बजेका लागि स्थगित गरिएको थियो । सरकारले संसदमा टेबल गरेको एमसीसीबारे छलफल संसदको मुख्य एजेन्डा छ । }
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले आफ्नो २०औं स्थापना दिवसको अवसर पारेर विभिन्न कल्याणकारी कार्यक्रम सार्वजनिक गरेको छ । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले कार्यक्रमहरुको घोषणा गरेका हुन् । नयाँ कार्यक्रमअनुसार बहालवाला कर्मचारीलाई मासिक सहुलियत कर्जा दिने संख्या २ सय ५० बाट बढाएर २ सय ७५ प...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit