
डा. मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट दिएको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले आज स्वीकृत गरेकी छिन् । रिजालले पुस १ गते प्रधानमन्त्रीसमक्ष राजनीमा दिएका थिए । नेपाली कांग्रेसको १४ महाधिवेशनमा महामन्त्री पदमा उठेका उनी चुनावमा पराजित भएसंगै नैतिक रुपमा उनले राजीनामा दिएक...}
पुरा पढ्नुहोस्सयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले नेपाली समय अनुसार बुधबार बिहान पद तथा गोपनियताको सपथ लिनेछन् । योसँगै उनलाई राष्ट्रपति भवन ह्वाइट हाउसमा स्वागत गरिनेछ । परम्पराअनुसार लिंकन बाइबलमा हात राखेर राष्ट्रपतिले प्रधानन्यायाधीशबाट शपथ लिने गरिन्छ । ...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । पार्टी अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेका थिए। बिहान ११ बजेदेखि बस्ने बैठकले गत बैशाख ६ गते बसेको...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय निर्वाचन हार्ने डरले अहिले सत्तारुढ दलहरु अतालिएको बताएका छन् । गठबन्धनको भित्रभित्रै पहिरो जाने अवस्था भएपछि उनीहरु अतालिएको उनको भनाइ छ । नेकपा (एमाले) चितवन–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजदेखि प्रारम्भ भएको पार्टीको गाउँ÷नगर अधिवेशनमा कोभिड–१९ को महामारीका कारण स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन् । उनले आज एक सन्देशमार्फत गाउँ÷नगर अधिवेशनको प्रक्रियामा सह...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सरकारले ल्याएका प्रस्ताव संसद्मा टेबुल गराउनु सभामुखको दायित्व रहेको बताएका छन् । आज पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा उनले सरकारले ल्याएका प्रस्ताव संसद्मा टेबुल गराउनु सभामुखको दायित्व भएको बताएका हुन् । साथै उनले संसद्मा...}
पुरा पढ्नुहोस्राष्ट्रिय सभाको उपनिर्वाचनमा विवेकशील साझा पार्टीले मतदान नगर्ने भएको छ । विवेकशील साझाका बागमती प्रदेश सांसद रमेश पौड्यालले विज्ञप्ति जारी गर्दै यस निर्वाचन प्रक्रियामा सामेल नहुने जानकारी दिएका छन् । विज्ञप्तिमा भनिएको छ ‘चुनावी मैदानमा प्रतिस्पर्धारत ति...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । सांसद नेपालीले बुधबार प्रदेश प्रमुख सीता नेपालीलाई पत्र लेखी आफूलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरेका छन् । प्रदेश प्रमुख सीता नेपालीले आइतबार तीन दिनको समय दिँदै बहुमतको सरकार...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष र महासचिवबाहेक पार्टीका सबै पदाधिकारीलाई हटाएका छन् । एमाले केन्द्रीय कमिटिको शुक्रबार बसेको बैठकबाट ओलीले आफू र महासचिव ईश्वर पोखरेलबाहेक अरु पदाधिकारी नरहने निर्णय गराएका हुन् । ओलीले माधव नेपाल पक्षका नेताह...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले कोभिडको आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न जनतामा आतंक फैलाउने काम गरेकोे आरोप लगाएको छ । बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कोभिड १९ संक्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको ह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit