
नेपाली सेनाकी सह–सेनानी (क्याप्टेन) रितु पाण्डे (२९) संयुक्त राष्ट्र संघको मिसन इन साउथ सुडान (अनमीस) मा शान्ति सैनिकका रुपमा खटिएकी छन् । विश्व भुगोलको यो नयाँ देशमा स्थापनायता भइरहेका मानवताविरोधी घटनाहरुले यो मिसन अति जोखिमयुक्त तथा चुनौतीपूर्ण मानिन्छ । साउथ सुडानमा महिलाह...}
पुरा पढ्नुहोस्सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । सरकार र विप्लव नेकपाका वार्ता टोलीबीच आज बिहान तेस्रो चरणको वार्तापछि उक्त सहमति गरिएको हो । सहमतिमा विप्लव नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा आफ्नै ब्याचका सहकर्मीहरु प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भइसक्दा पनि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मै सीमित रहेका गोविन्द कुमार साहले सुटुक्क राजीनामा दिएर राजनीतिमा आउने तयारी गरेका छन् । धनुषाको विदेह नगरपालिकाको मेयरमा उम्मेदवारी दिन एसएसपी साहले र...}
पुरा पढ्नुहोस्बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपालस्थित बोटलिङ तथा व्यापार कम्पनी बोटलर्स नेपालको ७६ प्रतिशत सेयर नेपालबाहिर नै किनबेच भएको कम्पनीका व्यवस्थापकहरूले स्वीकार गरेका छन् । कोकले गरिरहेको राजस्व छली काण्डमा निरन्तर लेखिरहेको न्यूज कारोबार डट कमले यसको खुलासा गरेको हो । राजस्व अनुसन्धान विभ...}
पुरा पढ्नुहोस्सत्ता गठबन्धनले सातै प्रदेशमा गठबन्धनको संयुक्त चुनावी सभा गर्ने भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आज बसेको बैठकले स्थानीय तहको चुनावलाई लक्षित गर्दै सभा गर्ने...}
पुरा पढ्नुहोस्संघीय संसद सचिवालयले राष्ट्रिय सभाको सातौं अधिवेशनको तयारी पूरा गरेको बताएको छ । राजनीतिक दलहरु पनि आ–आफ्नो तयारीमा जुटेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गते दिउँसो ४ बजे अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रिय सभाको अधिवेशन सुरु हुने भएपछि प्रतिनिधि सभा विघटनको विषय...}
पुरा पढ्नुहोस्काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सतहमा हेर्दा प्रतिनिधिसभाको विघटन अप्रत्याशित र आकस्मिक जस्तो देखिए पनि यो लामो समयदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका केही नेताहरुको सत्तास्वार्थका कारण उत्पन्न घटना भएको बताएका छन् । सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलील...}
पुरा पढ्नुहोस्नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) मा टेवल भएकाे सम्झाैताका पक्षमा ससदका बहुमत सदस्यले मतदान गरेका छन् । अर्थमन्त्री जर्नादन शर्माले आइतबार संसदमा एमसीसी प्रस्ताव पेश गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले सम्झ...}
पुरा पढ्नुहोस्अख्तियार दुुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारले असमानता र अन्यायलाई स्थान दिई विकासोन्मुख राष्ट्रले प्राप्त गर्ने वैदेशिक सहायता र लगानीलाई निरुत्साहित गर्दै गरिबी न्यूनीकरण र विकासमा समेत ठूलो असर पु-याएको बताएका छन् । इजिप्टको शाम एल सेइख शहरस्थित...}
पुरा पढ्नुहोस्सर्वाेच्च अदालतको आदेशानुसार संघीय संसद््को अधिवेशन आइतबार सुरुआत हुँदै छ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित संसद्् धेरै ह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit