
संयुक्त राष्ट्र संघका महासभाका अध्यक्ष भोल्कन बोजकीरलाई पाकिस्तानले आफ्नो सर्वोच्च नागरिक सम्मान प्रदान गरेको छ । बिहीबार राजधानी इस्लामाबादको राष्ट्रपति भवनमा भएको एक समारोहमा राष्ट्रपति आरिफ अल्वीले बोजकिरमा हिलाल-ए-पाकिस्तानबाट सम्मान गरे । टर्कीका कूटनीतिज्ञ बोजकीर पाकिस्ता...}
पुरा पढ्नुहोस्राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक परिषद्ले पठाएको सिफारिस पत्र सभामुखले फिर्ता गरेकोबारे आपत्ति जनाएका छन् । सोमबार संसद् सचिवालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष तिमिल्सिनाले आफूसमेत सहभागी भएर गरिएको परिषदका सिफारिसहरु विधिसम्मत भएको दाबी गरे । सभामुखको पत्रले...}
पुरा पढ्नुहोस्पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले पाकिस्तानी राष्ट्रपति डा. अरिफ अल्वीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट शुभकामना सन्देश पनि व्यक्त गरेका थिए । कार्यक्रममा राष्...}
पुरा पढ्नुहोस्बेलायती सेनाका भूतपूर्व सैनिकहरुले फेरी आन्दोलन गर्ने भएका छन् । बेलायती सेनामा रहेका बेलायती नागरिक र नेपाली नागरिकबीच भइरहेको भेदभावका विरुद्ध आन्दोलन गर्दै आएको ब्रिटिस गोर्खाहरुको संघर्ष समितिले पुनः आन्दोलनको निर्णय गरेको छ । ब्रिटिस गोरखा सत्याग्रह संयुक्त समिति यु.के....}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएसँगै सरकारलाई अवसरसँगै थुप्रै चुनौती पनि आएको छ । सर्वप्रथम त यो सरकार चुनाव जितेर बनेको होइन, विशेष परिस्थितिका कारण गठन भएको हो । त्यसकारण यो परिस्थितिमा सरकार बन्नुको औचित्यसिद्ध गर्नुपर्ने चुनौती प्रधानमन्त्री देउवाल...}
पुरा पढ्नुहोस्पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ । &...}
पुरा पढ्नुहोस्अष्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीजले सोमबार सपथ लिएका छन् । गत शनिबार भएको निर्वाचनमा सत्तारुढ गठबन्धनलाई पराजित गर्दै विजयी भएका लेबर पार्टीका नेता एन्थोनी अल्बानीजले अष्ट्रेलियाको ३१औँ प्रधानमन्त्रीका रुपमा सपथ लिए । उनीसँगै केही मन्त्रीहरुलाई प...}
पुरा पढ्नुहोस्झापा आन्दोलनका पाँच सहिदको सुखानीमा बलिदानको दिन भोलि फागुन २१ गते विद्रोही माओवादी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक जीवनमा देखापर्ने भएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उभिएर भोलि शुक्रबार एक कार्यक्रमबीच बिहीबार भएका सहमतिबारे बोल्ने...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले नेपालका लागि पूर्व राजदूत रञ्जित रेको पुस्तक ‘काठमाण्डू डिलेमा : रिसेटिङ इन्डिया–नेपाल टाइज’ मा नेपालको सार्वभौमिकतामाथि प्रहार गरिएको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित पूर्व सुरक्षाकर्मी परिषद्...}
पुरा पढ्नुहोस्नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वघोषित नेता मात्रै भएको आरोप लगाएका छन् । सर्वोच्च अदालतको फैसला पछि नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेका अध्यक्ष एवंम् प्रधानमन्त्री केपी ओलीलाई समर्थन ग...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit