Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

अब काठमाडौं उपत्यकामा नयाँ भाडादार, नयाँ वर्षदेखि लागू हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वाग्मती प्रदेश सरकारले प्रदेशभर सवारीसाधनको नयाँ भाडादार सार्वजनिक गरेको छ ।   काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार वृद्धि भएको भाडा नयाँ वर्षदेखि लागू हुनेछ । ...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलद्वारा भिजिटर पास वितरण बन्द

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलले भिजिटर पास वितरण बन्द गरेको छ ।     नेपालमा केही दिन यता कोरोना संक्रमण बढ्न थालेपछि सरकारले सार्वजनिक स्थानमा भीडभाड गर्न निषेध गरेको छ । यसै विषयलाई मध्यनजर गर्दै त्रिभुवन विमानस्थलले अति नै ज...}

पुरा पढ्नुहोस्

पाल्पाको रम्भामा झडप, सुरक्षाकर्मीसहित ६ घाइते

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पाल्पाको रम्भा गाउँपालिकामा झडप हुँदा ६ जना घाइते भएका छन् । खसेको भन्दा बढी मत भेटिएपछि विवाद हुँदा झडप भएको हो । घाइतेहरूमा तीन जना सुरक्षाकर्मी र तीन जना मतदाता रहेको बुझिएको छ ।   रम्भा–५ ताहुँको मतगणना सम्पन्न हुने क्रममा ७४ मत बढी देखिएपछि विवाद बढ्दै गएको थियो । निर्वाचन अधिक...}

पुरा पढ्नुहोस्

सुख्खा बन्दरगाहमा अब विद्युतीय भुक्तानी, व्यवसायीले यसरी तिर्न सक्छन् राजस्व

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालकै एक मात्र वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयमा पहिलो पटक विद्युतीय भुक्तानी प्रणालीको परीक्षण थालिएको छ ।    भन्सारमा दाखिला गर्नुपर्ने सबै प्रकारका महसुलको विद्युतीय भुक्तानी गर्नका लागि तयार गरिएको प्रणालीको परीक्षण थालिएको हो । पुस मसान्तसम्म उक्त विद्युतीय भुक्ता...}

पुरा पढ्नुहोस्

थुनामा रहेका इच्छाराजको ‘सिटीसी मल’ लिलामी गर्न सूचना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्मचारी सञ्चय कोषले बैंकिङ कसूर गरेको अभियोगमा थुनामा रहेको इच्छाराज तामाङलगायतको लगानी रहेको काठमाडौँको सुन्धारास्थित ‘सिटिसी मल’ लिलामी हुने भएको छ ।    कोषले आज एक सूचना प्रकाशित गरी १३२ वटा पसल तथा कबल रहेको सो मल लिलामीका लागि सूचना प्रकाशित गरेको हो । उद्योग विभागम...}

पुरा पढ्नुहोस्

अनेरास्ववियुको आर आर क्याम्पस कमिटीको अध्यक्षमा उज्वल खड्का चयन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अनेरास्ववियुको आर आर क्याम्पस कमिटीको अध्यक्षमा उज्वल खड्का चयन भएका छन् ।      शुक्रबार आयोजित अनेरास्ववियु क्याम्पस कमिटी भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो । केही समय अगाडिदेखि नै नेतृत्व लिने विषयमा विवाद हु्ँदै आएको आर आर अखिलमा अधिकांश विद्यार्थीहरुले खड्कालाई अध्यक्ष...}

पुरा पढ्नुहोस्

झोलुङ्गे पुलले जोडियो कार्यविनायक र मछिन्द्रबहाल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुर महानगर पालिका वडा नं २२ स्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले झोलुङ्गे पुलको निर्माण गरिएको छ । कार्यविनायक र मछिन्द्रबहालबीचको सहज सम्पर्क स्थापित गर्ने उद्देश्यबाट निर्माण गरिएको सो झोलुङ्गे पुलको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरिन्...}

पुरा पढ्नुहोस्

भूमिहीनको समस्या दुई वर्षभित्र समाधान गरिने

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सरकारले भूमिहीन तथा सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने भएको छ ।    मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दुई वर्षभित्र समाधान गरिने बताएकी हुन् ।   ...}

पुरा पढ्नुहोस्

चितवन राष्ट्रिय निकुञ्जद्वारा ५ महिनामा  १०९ वन्यजन्तुको उद्धार  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

 चितवन राष्ट्रिय निकुञ्जले चालू आर्थिक वर्षका पाँच महिनामा १०९ वन्यजन्तुको उद्धार गरेको छ । कार्यालयका अनुसार उद्धार गरिएका जनावर बाघ, गैँडा, अजिङ्गर, मगर गोही र अन्य रहेका छन् ।     उद्धार गरिएका जनावारमध्ये सबैभन्दा बढी अजिङ्गर छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र...}

पुरा पढ्नुहोस्