
बन्यजन्तुको सोधकर्ताहरुका अनुसार काठमाडौंमा रेडपाण्डा महँगोमा विक्री हुने हल्लाकै भरमा पछिल्लो आधा दशक देखि यो लजालु र अति सुन्दर जनावर अनाहकमा मारिने गरेका छन् । महानगरीय अपराध महाशाखाले शुक्रबार विश्वमै दुर्लभ जनावरमध्ये एक हाब्रे (रेड पाण्डा) को छाला सहित ६ जनालाई पक्राउ गर्यो । मह...}
पुरा पढ्नुहोस्राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहमाथि मानव अधिकार उल्लंघनको विषयमा अनुसन्धान गर्न सराेकारवाला निकायलाई अनुराेध गरेका छन् । बुधबार आयोगका सदस्य मिहिर ठाकुरले सरोकारवाला सबैलाई महानिरीक्षक सिंहमाथि अनुसन्धानको लागि आग्रह गरेका हुन् ।...}
पुरा पढ्नुहोस्नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत रुपमा चयन भएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो । यही भदौ ९ गते निर्वाचन आयोगबाट नेकपा (एकीकृत समाजवादी)...}
पुरा पढ्नुहोस्प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको प्रमुखमा रहँदै गर्दा एक प्रहरी अधिकारीले अनुसन्धानका लागि सहज हुने प्रविधि नहुँदा परम्परागत तरिकामा नै भर पर्नु परेको गुनासो गरे । उनका अनुसार ब्युरोका अधिकारीलाई कुनै व्यक्तिमाथि शंका लागेमा खानतलासी नै गर्नुपर्ने बाध्यता छ । ती व्यक्तिबाट लागू...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको जिम्मेवारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रमेश बिष्टलाई दिइएको छ । डीएसपी बिष्ट महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । तत्कालिन डीएसपी दीपक खड्कालाई कारबाही स्वरुप महानगरीय प्रहरी परिसरमा तानिएपछि सोह्रखुट्टे वृत ख...}
पुरा पढ्नुहोस्नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अहिलेसम्म कुनै सहमति नभएको बताएका छन् । उनले आज आफ्नो आधिकारिक फेसबुक पेजबाट संक्षिप्त विज्ञप्ति जारी गर्दै ओलीसँग सहमति नभएको र भ्रममा नपर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । ‘हामी सि...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कोर्सका लागि यसपटक १८४ जना उर्तिण भएका छन् । जसमध्ये ७७ जना छनौट भएका छन् भने बाँकी १०७ जनाले परिक्षा उर्तिण गरेर मेरिट लिस्टमा परेका छन् । सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालन हुने एकवर्ष लामो यो कोर्सलाई सैनिक अधिकारीहरुको वृत्ती वि...}
पुरा पढ्नुहोस्आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष बताउँदै ठगी कार्यमा संलग्न एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको पाँचखपन गाउँपालिका–५ खमारे घर भई हाल काठमाडौं महानगरपालिका–७ मित्रपार्क, चावहिल बस्ने ६० वर्षीय तुलसी थापा छन् । &nb...}
पुरा पढ्नुहोस्अवैध मलेसियन रिंगेट सहित भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । अवैध रुपमा लुकाई छिपाई मलेसिया लैजान लागेको ३८ हजार ९ सय मलेसियन रिंगेट सहित भारतीय नागरिक राहदानी नम्बर भि ४७१८४३६ बाहक ४० वर्षीय आरिसलाई बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको हो...}
पुरा पढ्नुहोस्प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना कार्यन्वयन गरिरहेका बेला मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया विपी चोकस्थित सिटिजन बैंकबाट २५ असोज दिनदहाडै २१ लाख ७० हजार रुपैयाँ लुटपाट भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सुरक्षा योजना प्रभावकारी भए...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit