Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

बुटवलमा रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका तीन संक्रमितको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बुटवलमा कोरोना भाइरस संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको हो ।        रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ७१ वर्षी...}

पुरा पढ्नुहोस्

कतारी राजदूतको पहलमा बन्ने भयो अल–हैल व्यवसायिक तालिम तथा सांस्कृतिक केन्द्र 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

युवाहरुलाई सिपमुलक तालिम दिने उद्देश्यका साथ अल–हैल व्यवसायिक तालिम तथा सांस्कृतिक केन्द्र भवनको निर्माण हुने भएको छ ।    काठमाडौं महानगरपालिका वडा नं. ४ टुसालमा निर्माण हुन लागेको अल–हैल व्यवसायिक तालिम तथा सांस्कृतिक भवन केन्द्रको बिहीवार शहरी विकास मन्त्री रामकुमारी झा...}

पुरा पढ्नुहोस्

सिरहामा धारिलो हतियार प्रहार गरी बाबुछोराको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिरहामा धारिलो हतियार प्रयोग गरी बाबुछोराको हत्या भएको छ ।    सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमार पालको हत्या भएको हो । बाबुछोरा नै घरमै सुतिरहेको अवस्थामा उनीहरुको हत्या भएको हो ।    प्रहरीका...}

पुरा पढ्नुहोस्

लागूऔषध कोकिन र सुनसहित काठमाडौंबाट ४ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले लागूऔषध कोकिन ५ सय ग्राम र सुन जस्तो देखिने २ किलो ४ सय १० ग्राम धातु सहित ४ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखाको गोरखा नगरपालिका–६ छाप्रे स्थायी ठेगाना भएका २९ वर्षीय मुकुन्द खड्का, गण्डकी गाउँपालिका–४ फुजेल स्थायी ठेगाना भएका ३१ वर्षीय मन गुरूङ...}

पुरा पढ्नुहोस्

प्रहरीद्वारा ५ हजार ४ सय ३२ थान अक्सिजन सिलिन्डर संकलन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट हालसम्म ५ हजार ४ सय ३२ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ ।    ती मध्ये १ हजार ४ सय ४१ भरी र ३ हजार ९ सय ९१ खाली सिलिन्डर रहेका छन् । संकलन गरिएका सिलिन्डरमध्ये ४ हजार ५ सय ८९ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई...}

पुरा पढ्नुहोस्

ऐन कानून मिचेर जथाभावी प्राकृतिक दोहन गरेकाले सिमेन्ट उद्योगीलाई भ्रष्टाचार मुद्धाः अख्तियार  

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

चुनढुंगा उत्खनन्को विषयमा व्यवसायीहरु विरुद्ध अख्तियारले मुद्वा लगाउन नपाउने सञ्चारमाध्यममा प्रचार भइरहेको बेलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा लाग्न सक्ने स्पष्ट पारेको छ ।     अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी वेदप्रसाद भण्डारीले खान...}

पुरा पढ्नुहोस्

एमाले महाधिवेशन दुई दिन लम्बिँदा डेढ करोड बढी खर्च

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एमाले महाधिवेशन निर्धारित मितिभन्दा दुई दिन लम्बिँदा डेढ करोड रुपैयाँ बढी खर्च भएको छ । दुई दिनका लागि तय भएको महाधिवेशन चार दिन पुगेको हो ।   नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार दुई दिनमा डेढ करोड खर्च बढेको हो । ‘साढे सात करोडमा सक्ने योजना थियो तर अधिवेशन लम्बियो...}

पुरा पढ्नुहोस्

उच्च हिमाली क्षेत्रमा भारतीय फौजको आवागमन बढेपछि नेपालमा थ्रेट, राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालका हिमाली क्षेत्रमा भारतीय फौजको आवागमन बढेपछि राष्ट्रिय सुरक्षा परिषद्को दुई दिने भर्चुअल बैठक बस्ने भएको छ ।    यही असार १३ गते र १४ गतेसम्म राष्ट्रिय सुरक्षा परिषद\को सचिवालयमा नेपालको हिमाली पर्यावरण र पर्वतारोहणमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्...}

पुरा पढ्नुहोस्

कोभिडलाई निर्वाचनले छेक्दैन, सावधानी अपनाउनूः गृह मन्त्रालय

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

गृह मन्त्रालयले पछिल्लो समय छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण बढिरहेकाले स्थानीय तहको निर्वाचनमा स्वास्थ्य सावधानी अपनाउन आम नागरिकलाई आग्रह गरेको छ ।   मंगलबार न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले विदेशबाट स्थानीय...}

पुरा पढ्नुहोस्