
प्रहरीले एटीएम मेसिन ह्याक गरी पैसा निकाल्ने एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । विभिन्न बैंकहरुको एटीएम बुथमा अस्वाभाविक रुपमा कुनै व्यक्तिले रकम निकाल्न लागेको सूचना आएपछि महानगरीय प्रहरी परिसर काठमाडौं र वृत्त दरबारमार्ग खटिएको थियो । परिसरका अनुसार चिनियाँ नागरिक २९ वर्षी...}
पुरा पढ्नुहोस्सडक विभागले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने विभागले जनाएको छ । काठमाडौँ उ...}
पुरा पढ्नुहोस्स्थानीय तह निर्वाचनका लागि देशका तीनै सुरक्षा निकायले जनशक्ति खटाउनेदेखि अन्य तयारी पूरा भएको जनाएका छन् । चुनावका लागि स्थान विशेष हेरेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा योजना तयार गरेको जनाएका हुन् । जिल्लामा रहेका निर्वाचन सुरक्षा समितिहरुले मतदानस्थलको अवस्...}
पुरा पढ्नुहोस्गत बुधबार केही सञ्चारमाध्यममा नेपाल प्रहरीका ‘डीआईजीको सरुवा सिफारिस’ शीर्षकका समाचार आए । डीआईजीको १ वर्षमै सरुवा हुनुपर्नेमा साढे १३ महिना बित्दा पनि नभएका कारण समाचार आउँदा धेरैले चासो दिए । समाचारमा कुन प्रदेशमा को सरुवा भए भनेर नामै उल्लेख भएर आएको थियो । तर हालसम...}
पुरा पढ्नुहोस्धरान उपमहानगरपालिका–१२ स्थित एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोशी गाउँपालिका–३ बस्ने २३ वर्षीय सुभान मनसुरी छन् । सुभानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । ...}
पुरा पढ्नुहोस्कैलालीमा आइतबार राति मदिरा खाएर हंगामा गर्ने नेपाली सेनाका मेजर अशोकजंग शाहीविरुद्ध ‘कोर्ट अफ इन्क्वाइरी’ गठन भएको छ । घटनाबारे जानकारी भएपछि जंगी अड्डाले महासेनानीको कमाण्डमा इन्क्वाइरी गठन गरेको हो । सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बुधबारदेखि इन्क्वाइरीले काम गर्न...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाले सुन चोरीको घटनामा मुछिएपछि महाशाखामा कार्यरत प्रहरी निरीक्षक सानाकान्छा रम्तेलमाथि आन्तरिक छानबिन थालेको छ । ललितपुरको गोदावरीस्थित सुन पसलमा चोरी भएको घटनामा आर्थिक लाभ लिन खोजेको भन्दै उनीमाथि आन्तरिक छानबिन सुरु भएको हो । पसल चोरी गर्...}
पुरा पढ्नुहोस्काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी ल्याएका सामानहरुसहित मंगलबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं–२३, कालीमाटी घर भएका विपिन मानन्धर रहेका छन् । मानन्धरले नेपाल एयरलाइन्सको उडान नं. आरए ४१० द्वारा हङकङबाट काठमाडौं आए...}
पुरा पढ्नुहोस्अमेरिकी सेनाका इन्डो प्यासिफिक कमाण्डर जनरल चार्ल्स ए फ्लिन नेपाल आइपुगेका छन् । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत गरे । नेपाली सेनाको निमन्त्रणमा नेपाल आइपुगेका उनले भोलिबाट भेटघाट तथा भ्रमण थाल्नेछन् ।...}
पुरा पढ्नुहोस्अवैध रकम ओसारपसारको आरोपमा सौर्य एयरलाइन्सका विराटनगर स्टेसन म्यानेजर प्रकाश पौड्याल पक्राउ परेका छन् । उनलाई बिराटनगरबाट पक्राउ गरी आज राजस्व अनुसन्धान विभाग ललितपुरमा पठाइएको विमानस्थलका प्रहरी प्रमुख एसएसपी सुरेन्द्रराज मैनालीले पर्दाफासलाई जानकारी दिए । ‘पौड्यालको पनि सं...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit