
नेपाली सेनाले दुई सहायक रथीको उपरथीमा र सात महासेनानीको सहायक रथीमा बढुवाका लागि सिफारिस गरेको छ । उनीहरुको सिफारिस एकै पटक रक्षा मन्त्रालयमा गएको छ । सहायक रथीद्वय प्रदीपजंग केसी र योगराज शर्मालाई उपरथीमा बढुवाका लागि यसअघि नै सिफारिस गर्ने निर्णय सेनाको बढुवा समितिको बैठकले गरे...}
पुरा पढ्नुहोस्भक्तपुरस्थित नेपाली सेनाको वीरेन्द्र सैनिक स्कूलमा अध्ययनरत विद्यार्थी गत सातादेखि बेपत्ता भएका छन् । प्रहरीमा कार्यरत ओखलढुंगा रानीवन निवासी सूर्य बोगटीका छोरा शिव हराइरहेका हुन् । उनी विद्यालयको छात्रावासमा बसी कक्षा ९ मा अध्ययनरत थिए । चाँगुनारायणस्थित घरबाट केही दिन अगाडि पढ्न...}
पुरा पढ्नुहोस्अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै विराटनगर महानगरपालिकाको सीमावर्ती दसगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बनाएको पोस्ट हटाएको छ । सशस्त्र प्रहरी बलको पहलमा एसएसबीले पोस्ट त्यहाँ हटाएर आफ्नै भूमिमा सारेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल एसएसबीले आफ्नो प...}
पुरा पढ्नुहोस्पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन कांग्रेसका उपसभापति विमलेन्द्र निधिले माग गरेका छन् । उनले ट्वीट गर्दै घटना के, कसरी र किन भएको हो सत्यतथ्य पत्ता लगाउन र यस्तो दुर्घटना नहुन दिन सरोकारवालालाई ध्यानाकर्षण गराएका छन् । ‘मेरो निर्वाचन क्षेत्र...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा डलर लैजान लागेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लुकाई लैजान लागेको १९ हजार ६ सय अष्ट्रेलियन डलर र ४२ अमेरिकी डलर सहित सोही महानगरपालिका–१३ बस्ने गोरखा बोर्लाङ–८ घर भएकी २३ वर्षीया रन्जिता श्रेष्ठलाई शनिबार दि...}
पुरा पढ्नुहोस्लामो समयसम्म आफू कार्यरत स्थानमा हाजिर नभएपछि सशस्त्र प्रहरी बलकी प्राविधिकतर्फकी इन्स्पेक्टर आस्था श्रेष्ठलाई हटाउने तयारी गृह मन्त्रालयले गरेको छ । मन्त्रालयले आज सूचना जारी गर्दै विभागीय कारबाही हुन नपर्ने कुनै कारण भए ७ दिनभित्र सफाइ पेस गर्न पनि निर्देशन दिएको छ । श्रेष्ठ सशस...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि बुधबार राति गोली प्रहार भएको छ । कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षीय पाण्डेको पेट र कम्मरमाथि गोली लागेको छ । कपिलवस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ...}
पुरा पढ्नुहोस्निषेधाज्ञा उल्लंघन गरेर विवाहमा नाचगान गरिरहेको समूहलाई रोक्न खोज्दा प्रहरीमाथि आक्रमण भएको छ । झडपमा परी रौतहटका डीएसपी द्वारिका घिमिरे घाइते भएका छन् । आइतबार राति रौतहटको गरुडा नगरपालिका–२ मा स्थानीय र प्रहरीबीच झडप भएको हो । गरुडा–२ गेडाहीगुठीका जयलाल सहनीका छोरा,...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit