Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

राष्ट्रसंघीय पाँच निकायको नेतृत्व तहमा नेपाल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शान्तिप्रेमी, स्वाभिमानी र स्वाधीन मुलुकका रुपमा नेपालले आफूलाई विश्वसामु परिचित गराउँदै संयुक्त राष्ट्रसङ्घका पाँच निकायमा कूटनीतिक कौशल प्रदर्शन गर्दै आएको छ ।    दुईपटक राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्य बनेको नेपाल पुनः उक्त पदमा पुग्न असफल भए पनि पछिल्लो समय उक्त विश्व...}

पुरा पढ्नुहोस्

२६ देशका सैनिक सहचारीद्वारा जङ्गीअड्डाको भ्रमण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सेना दिवसका उपलक्ष्यमा आमन्त्रित २६ मुलुकका आवासीय तथा गैरआवासीय सैनिक सहचारीको टोलीले सैनिक मुख्यालय जङ्गीअड्डाको भ्रमण गरेको छ । युद्धकार्य निर्देशनालयले नेपाली सेनाको सङ्गठन र कार्य जिम्मेवारीबारे भ्रमण टोलीलाई सो अवसरमा जानकारीमूलक प्रस्तुती प्रस्तुत गरेको थियो । टोलीमा भारत, चीन, पाकिस्तान...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र स्विट्जरल्याण्डका राजदूतबीच भेटघाट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र स्विट्जरल्याण्डका राजदूतबीच आज शिष्टाचार भेटघाट भएको छ ।    प्रधानसेनापति र स्विट्जरल्याण्डका राजदूत एलिजावेथ वान क्यापेलरबीच आज प्रधानसेनापतिको कार्यालय जङ्गी अड्डामा भेटघाट भएको हो ।   भेटका क्रममा द्विपक्षीय आपसी हित तथा पारस्पारिक सम्बन्ध...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र युएईका राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत सैयद हमदान अल-नकाब बीच आज भेटवार्ता भएको छ ।     युएईका राजदूत सैयद हमदानले प्रधानसेनापति शर्मालाई जङ्गी अड्डामै गएर भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।       &n...}

पुरा पढ्नुहोस्

आर्थिक संकटमा फस्यो अफगानिस्तान, सहायता गर्न राष्ट्रसंघको आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले अफगानिस्तानको अवस्थाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराएको छ । यहाँको अवस्था दिन प्रतिदिन खराब हुँदै गएको भन्दै सो निकायले अफगानिस्तानका नागरिकहरुका लागि पनि यहाँका तालिबानहरुसँग सम्पर्कमा रहिरहन आग्रह गरेको हो ।   हाल इस्लामावादको भ्...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र इयुका राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र युरोपेली संघ प्रतिनिधिमण्डलका राजदूत नोना डिप्रेजबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।    प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको  भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।    यस किसिमको...}

पुरा पढ्नुहोस्

लिविया गयो मेजर हिमाचल जंग शाहको नेतृत्वमा ११३ जनाको स्पेशल गार्ड युनिट 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघको स्पेशल मिलिट्री इन लिबियाका लागि दोस्रो टोली मेजर  हिमाचल जंग शाहको नेतृत्वमा त्यसतर्फ प्रस्थान गरेको छ ।   लिवियाबाट मेजर  राजेश रानाको कमाण्डमा ११२ जना शान्ति सैनिकहरु शनिबार नेपाल आउने छन् । जम्मा २२८ जना शान्ति सैनिक कार्यरत रहने सो मिश...}

पुरा पढ्नुहोस्

जलवायु परिवर्तन रोक्न विकासोन्मुख देशलाई सहयोग आवश्यक : राष्ट्रपति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण कोरियामा आयोजित जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा भीडियोमार्फत सम्बोधन गरेकी छन् । कोरियाको सियोलमा सम्मेलन भएको हो ।    सम्मेलनमा राष्ट्रपति भण्डारीले सन् २०५० सम्म नेपाल कार्बन तटस्थ देशका रुपमा रहिरहने प्रतिबद्धता व्यक्त गरिन् । जलवायु परिवर...}

पुरा पढ्नुहोस्

जर्मन सरकारद्वारा ११२ भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना महामारी नियन्त्रणका लागि जर्मन सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । जर्मनीले युरोपियन युनियन बृहत् प्याकेज अन्तर्गत मंगलबार स्वाथ्य सामग्री हस्तान्तरण गरेको हो ।   प्राप्त सामग्रीमा ५ वटा आइसोलेसन सेन्टर टेन्ट, २० लाख ६८ हजार ५०० केएन९५ मास्क, ११२ वटा भेन्टिलेटर, ४००...}

पुरा पढ्नुहोस्

इजरायली प्रधानमन्त्री युएई भ्रमणमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेट संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा छन् ।  आफ्नो पहिलो आधिकारिक भ्रमणका लागि उनी आइतबार आइतबार युएई आइपुगेका हुन् ।    प्रधानमन्त्री नाफ्ताली बेनेट संयुक्त अरब इमिरेट्स (युएई्र) को पहिलो आधिकारिक भ्रमणका क्रममा त्यसतर्फ प्रस्थान गरेका हुन...}

पुरा पढ्नुहोस्