
नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विरोधमा अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । बुधबार सर्वोच्च अदालतमा भएको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा परेको हो । बुधबार यो मुद्दामा न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा...}
पुरा पढ्नुहोस्पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति सहजीकरण सम्बन्धमा नेपाल–भारतबिचको सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न भएको छ । सन् २०१७ मार्चमा नेपाल र भारतबिच पेट्रोलियम पदार्थको आपूर्ति सम्झौताका क्रममा गठित संयुक्त कार्यदलको तेस्रो भर्चुअल बैठक आज सम्पन्न भएको हो । बै...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताएका छन् । एकता दिवसको अवसरमा आयोजित ¥यालीमा प्रहरीले धरपकड गरेपछि राणाले सरकारले अन्यायपूर्ण र गलत काम गरेको बताएका हुन् । सोमबार पृथ्वीनारायण शाहको २९९ औँ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले नेपालका लागि पूर्व राजदूत रञ्जित रेको पुस्तक ‘काठमाण्डू डिलेमा : रिसेटिङ इन्डिया–नेपाल टाइज’ मा नेपालको सार्वभौमिकतामाथि प्रहार गरिएको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित पूर्व सुरक्षाकर्मी परिषद्...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई उनले कमाण्ड सम्हालेको एक महिनापछि नै एउटा पत्र पुग्यो । खामबन्दी त्यो पत्र उनका एक जना विश्वासपात्रमार्फत जंगी अड्डा पुगेको थियो । नेपाली सेनाभित्र भइरहेका गतिविधि, अनियमितता र सुधारका पाटोसहितको सो पत्रमा सेनाकै केही उप...}
पुरा पढ्नुहोस्कोभिड–१९ को महामारीको दोस्रो लहर विश्वभर बढिरहेका बेला चीनका सुरक्षा अधिकारीहरुले नेपालको पछिल्लो अवस्थाका बिषयमा छलफल गरेका छन् । बिहीबार नेपाल र चीनका प्रशासन तथा सुरक्षा प्रमुखहरु पिपिई लगाएर नेपाल–चीन जोडने रसुवाको मितेरी पुलमा बसेर छलफल गरे । नेपालका तर्फबाट जिल्ल...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले कोभिडको तेस्रो भेरियन्ट ओमिक्रोनबाट नेपाल प्रहरीमा ६७१ जना संक्रमित भएपनि कुनै पनि स्वास्थ्य जटिलता नदेखिएको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले कोभिडको तेस्रो भेटियन्ट ओमिक्रोनबाट प्रहरीहरु पनि संक्रमित भएको तर...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटघाटमा मुख्यगरी तीन विषयमा छलफल भएको छ । भेटमा समसामयिक राजनीतिक विषय, स्थानीय नि...}
पुरा पढ्नुहोस्जिल्ला अदालत सुर्खेतले राउटे समुदायका युवतीमाथि दुर्व्यवहारका भिडियो हटाउन र त्यस्ता भिडियो राख्ने साइटहरुलाई कारबाही र आवश्यकताअनुसार बन्द गर्न आदेश दिएको छ । न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले राउटे समुदायका पीडित युवतीको पहिचानसहित सामाजिक सञ्जालमा राखिएका फोटो तथा भ...}
पुरा पढ्नुहोस्चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल भ्रमणमा आउँदै छन् । उनको भ्रमणको क्रममा सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था गरेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा हुन लागेको भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले विदेशमन्त्री वाङको ब...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit