
बीमा अभिकर्ताहरुको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने भएको छ । मंगलवार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको केन्द्रीय कार्यालयबाट बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् । यससँगै ३ ल...}
पुरा पढ्नुहोस्बाँकेको भेरी अस्पतालमा बिहीबार राति चारजनाको समूहद्वारा चिकित्सकमाथि आक्रमण भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाका अनुसार उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण हुन् । उनका अनुसार ...}
पुरा पढ्नुहोस्अमेरिकी संसद भवनभित्र बुधबार प्रवेश गरेका ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका एक प्रहरीको मृत्यु भएको छ । बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटपूर्ण भाषणपछि आक्रोशित समर्थकहरुले अमेरिकी संसदभित्र प्रवेश गरेर व्यापक तोडफोड गरेका थिए । &nbs...}
पुरा पढ्नुहोस्युरोकप २०२० र कोपा अमेरिका फुटबल खेलमा अनलाइनमार्फत सट्टेबाजी गराउने गिरोहलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । पक्राउ पर्ने ८ जनामध्ये ३ जना भारतीय रहेको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले बताए । पक्राउ पर्नेमा काठमाडौं–४ सुकेधाराका ५७ वर्षीय राजेन्द्र श्रेष्ठ...}
पुरा पढ्नुहोस्प्रहरीले उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत भएको भन्दै ठग्दैं हिंडने एकजना ठगलाई समातेर कारबाही थालेको छ । महानगरीय अपराध महाशाखाले आफूलाई उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हुँ भनि निजामती कर्मचारीको पोशाक समेत लगाएर हिंडने डोटी किशोर, कुशल भनिने केशवराज भ...}
पुरा पढ्नुहोस्पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा यही २२ पुसमा मृतावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको हत्या भएको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको बिहार राज्य वैशाली घर भई हाल वी...}
पुरा पढ्नुहोस्विश्वका आर्थिक रुपमा सम्पन्न २० ठूला देशहरु सम्मिलित समूह जि२० को सम्मेलन इटालीको रोममा आइतबार सम्पन्न भएको छ । सो सम्मेलनमा सहभागी विश्वका नेताहरुले हालैका दिनमा कोभिड १९ महामारीले उत्पन्न गरेको परिस्थितिसँग मिलेर सामाना गर्नका लागि लाग्ने प्रतिबद्धता गरेका थिए । यस महामारीका कार...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतमा आज पूर्ण सुनुवाइ हुन थालेको छ । न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ र डा. कुमार चुडालको इजलासमा सुनुवाइ सुरु भएको हो । वरिष्ठता मिचेर धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाएको भन्दै...}
पुरा पढ्नुहोस्जिल्लाको कमलामाई नगरपालिका–२ चियाबारीमा हुँदै गरेको बालविवाह प्रहरीको सक्रियतामा रोकिएको छ । बालविवाह हुँदै गरेको थाहा पाएपछि विवाहमण्डपबाटै प्रहरीले दुलहा–दुलहीलाई नियन्त्रणमा लिएको थियो । दुलाहाको उमेर पुगेको भए पनि दुलहीको उमेर नपुगेको उजुरी प्रहरीसमक्ष आएपछि नियन्त्रणमा...}
पुरा पढ्नुहोस्करिब ७ वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स सञ्चालनका लागि ठेक्का भए पनि तत्कालीन मन्त्री तथा कर्मचारीको चलखेलका कारण हालसम्म पनि छनोट भएको कम्पनीले जिम्मा पाएको छैन । ठेक्का कार्यान्वयन नहुँदा प्राधिकरणलाई हुने करोडौं आम्दानी पनि घाटा लागेको छ । विमानस्थ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit