Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

नेप्से परिसूचकमा १०१.०७ प्रतिशतले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको पहिलो  दिनको कारोबारमा नेप्से परिसूचकमा उछाल आएको छ ।    आइतवार शेयर बजार मापक नेप्से परिसूचक १०१.०७ अंकले बढेर २ हजार ६६७.९७ विन्दुमा पुगेको छ । त्यस्तै , नेप्सेको सेन्सेटिभ इण्डेक्स १६.३७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ६.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.१७ अंकले बढेक...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचकमा ११.९६ अंकले गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको अन्तिम कारोबारको दिन बिहीवार नेप्से परिसूचकमा गिरावट आएको छ ।    बिहीवार नेप्से परिसूचक ११.९६ अंक घटेर २ हजार ८०१.५६ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंकले घटेको छ ।    ...}

पुरा पढ्नुहोस्

सावित्री कंचनजंगा अगरबत्तीद्वारा रक्तदान कार्यक्रम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लकडाउन र निषेधाज्ञाकाबीच पनि रगतको अभाव हुन नदिन सावित्री कंचनजंगा अगरबत्तीले आफ्नै उद्योग परिसरमा विश्वकर्मा पूजाको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।    सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेडक्रससंगको सहकार्यमा सावित्री कंचनजंगा अगरबत्तीले रक्तदाननै जीवनदान हो भनी यो...}

पुरा पढ्नुहोस्

पोखरा उद्योग वाणिज्य संंघको अध्यक्षमा कोइराला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पोखरा उद्योग वाणिज्य संघको ३३औं महाधिवेशनबाट अध्यक्षमा नारायण कोइराला विजयी भएका छन् । कोइराला प्रतिस्पर्धी विन्दु सुवेदीलाई ४१० मतान्तर गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।     कोइरालाले एक हजार ३७५ र सुवेदीले ९६५ मत प्राप्त गरेका थिए । कोइराला संघमा वरिष्ठ उपाध्यक्ष र सुवेदी...}

पुरा पढ्नुहोस्

यी हुन् विभूषणबाट सम्मानित हुने ३४ उद्योगी व्यवसायी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले संविधान दिवसको अवसर पारेर ३४ जना उद्योगी–व्यवसायीलाई विभिन्न मानपदवीबाट सम्मानित गरेको छ । सातौँ संविधान दिवसको अवसर पारेर उद्योगी, व्यवसायी, बैंकर, बिमकलाई अलंकार एवं पदकबाट सम्मान गरेको हो ।   गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष एवं व्यवसायी डा. उपेन्द्र महतो,  व्...}

पुरा पढ्नुहोस्

सकारात्मक भनी प्रशंसा गरिएको बजेटमा किन हुँदै छ आलोचना ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले गत १५ जेठमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गरेपछि यसको चौतर्फी प्रशंसा भयो । आयातलाई निरुत्साहन, निर्यातलाई प्रोत्साहन, स्वदेशी वस्तु उत्पादन, प्रवर्द्धन र कृषिलाई जोड दिएकाले पनि पनि बजेटको पक्षमा पूर्वअर्थमन्त्रीहरु, उद्योगी, व्यवसायी, अर्थविज्ञदेखि सर...}

पुरा पढ्नुहोस्

तरलताको अभावले निर्माण उद्योग संकटमा : रवि सिंह

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका छन् ।     अध्यक्ष सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका हुन् । उनले बैंकिङ प्रणालीमा तरलता अभावका कारण पछिल्लो समय नि...}

पुरा पढ्नुहोस्

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक मंगलवार दोहोरो अंकले वृद्धि भएको छ ।    पछिल्लो समय लगातार रुपमा गिरावट हुँदै आएको नेप्से मंगलवार १६.३२ अंकले बढेर २२१७.१९ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.६२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३ अं...}

पुरा पढ्नुहोस्

‘माइलस्टोन’ मर्जरपछि यस्तो बन्नेछ हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकको विलय तथा प्राप्ति (मर्जर एण्ड एक्वीजिसन) नीतिअनुसार नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच एकआपसमा गाभ्ने गाभिनेसम्बन्धी समझदारीपत्रमा बिहीबार हस्ताक्षर भयो ।    योसँगै एकाकार भएर बनेको बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक ल...}

पुरा पढ्नुहोस्

बजेटबारे यस्तो छ नीजी क्षेत्रको धारणा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालका उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आगामी आवको बजेट तुलनात्मक रुपमा सन्तुलित रहेको प्रतिक्रिया दिएको छ ।   महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकारले शनिबार प्रस्तुत गरेको बजेट तुलनात्मक रुपमा सन्तुलित नै रहेको प्रतिक्रिया दिए । खासमा देश म...}

पुरा पढ्नुहोस्