
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँंगको अन्तरक्रियामा उनले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिए । &nbs...}
पुरा पढ्नुहोस्दोस्रो लहरको कोभिड–१९ संक्रमणका कारण देशका सबै स्थान प्रभावित भएको छ । पहिलो लहरको तुलनामा यसपटक गाउँगाउँमा संक्रमण पुगेको छ । संक्रमितको संख्यासँगै मृत्युदर समेत एउटा ‘पारा’मा स्थिर जस्तै देखिएको छ । देशभर संक्रमितको उपचारका लागि उपकरण, औषधि तथा सुविधाको अभाव खट...}
पुरा पढ्नुहोस्प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राई नियुक्त भएका छन् । पाँच दलीय गठबन्धन दलको समर्थनमा राई मुख्यमन्त्री बनेका हुन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार राईलाई मुख्यमन्त्री नियुक्त गरेका छन् । एमालेबाट मुख्यमन्त...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले नेपालकै प्रस्तावमा एमसीसी आएको दाबी गरेका छन् । बुधवार नेपाल तरुण दलले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै खाणले यस्तो बताएका हुन् । एमसीसी प्रस्ताव पास हुनु नेपालकै लागि निकै ऐतिहासिक र महत्वपूर्ण कार्य भएको खाणको भनाइ छ । यो परियोजनाले नेपालमा गरिबी नि...}
पुरा पढ्नुहोस्नेकपा (एमाले) का उपमहासचिव विष्णु पौडेलले पार्टीभित्र फरक मत नरहेको बताएका छन् । पार्टीका संगठन विभाग प्रमुख समेत रहेका उपमहासचिव पौडेलले पार्टी विचार, संगठनसहित सबै हिसाबले एकताबद्ध रहेको दाबी समेत गरे । उनले पार्टीको विधान महाधिवेशनमा पार्टीभित्र फरक मत कसैले पनि दर्ज नगरेको स्पष्ट पा...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि तत्काल...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशमा नेकपा एमालेका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएपछि असन्तुष्ट पार्टीका एक सांसदले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रदेशका एमाले सांसद दुगनारायण पाण्डेयले आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनी कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट सांसदमा निर्वाचित थि...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कांग्रेसले आफ्नो पार्टीको परिचय कायम राख्नुपर्ने बताएका छन् । बिहीबार नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिक...}
पुरा पढ्नुहोस्नेकपा एमालेले राष्ट्रियसभा सदस्यका १९ उम्मेदवारहरु तय गरेको छ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आज बसेको सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि चुनाव हुने १९ सिटका उम्मेदवार टुंगो लगाएको हो । प्रदेश १ मा खुलातर्फ देवराज घिमिरे, महिल...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पार्टीको १४औँ महाधिवेशनबाट कांग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्ने बताएका छन् । कांग्रेसको १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले महाधिवेशनपछि नेतृत्वमा नयाँ अनुहार आउने बत...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit