
राष्ट्रिय सभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने एक सदस्यको रिक्त पदका लागि हुने उपनिर्वाचन कार्यक्रमअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदैछ । राष्ट्रिय सभा सदस्य रामबहादुर थापालाई नेकपा माओवादी केन्द्र पदमुक्त गरेपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो । बागमती...}
पुरा पढ्नुहोस्संसदीय समितिमा नारायणहिटी दरबारमा मुलुकको महत्वपूर्ण काजजातसहितको दस्तावेज राखिने गरेको ‘लाल बाकस’को खोजी भएको छ । प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन समितिमा मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीकी नेत्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले आफूले केही दिन अघि दिएको मन्तव्यलाई गलत व्याख्या गरिएको बताएकी छन् । उनले आज प्रेस विज्ञप्ति निकाल्दै केही दिनअघि जसपालको भातृसंगठन ‘समाजवादी यूवा संघ’ ले रौतहटस्थित गौरमा...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले एमालेको १०औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका छन् । आज चितवनमा पत्रकारसँग कुरा गर्दै उनले अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताएका हुन् । ‘अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत हुन्छ । केन्द्रीय सदस्यमा धेरै साथी...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा संचालनमा ल्याइएको पार्टी केन्द्रिय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् । नेपाल कम...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज उपसभापतिको मतगणना हुने भएको छ । आज बिहान २ बजे मात्रै सभापतिको मतगणना सकिएपछि भोलिदेखि मात्रै अन्यपदाधिकारीको र केन्द्रीय सदस्यहरुको लागि मतगणना हुने निवार्चन समितिले जानकारी गराएको थियो । तर आज १ बजे बसेको निर्वाचन समितिको बैठकले आज उ...}
पुरा पढ्नुहोस्शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिने बताएका छन् । बाग्लुङको ताराखोला गाउँपालिकाद्वारा आज आयोजित शैक्षिक अन्तक्रियामा उनले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गरेका हुन् ।  ...}
पुरा पढ्नुहोस्संघीय संसद सचिवालयले भोलि सोमबारका लागि बोलाइएको प्रतिनिधिसभाको विशेष अधिवेशनमा कोभिड–१९ संक्रमित सांसदहरुलाई पनि सहभागी हुने व्यवस्था मिलाउने भएको छ । संघीय संसद भवन नयाँबानेश्वरमा आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सुरक्षाका सम्पूर्ण मापदण्ड प्रयोग गरी संक्रमित सा...}
पुरा पढ्नुहोस्श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा विदेश पु-याई नेपाली नागरिकहरुलाई अलपत्र बनाउने वैदेशिक रोजगार व्यवसायीहरुलाई सरकारले कारबाही गर्ने बताएका छन् । बिहीबार मन्त्रालयमा भिजिट भिसामा यूएई पुगेर अलपत्र भई फर्केकाहरुसँगको छलफलमा मन्त्री...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम प्रधानमन्त्री केपी ओलीले गरेको बताएका छन् । काठमाडौंमा शुक्रबार बिहान पत्रकारसँगको छलफलमा अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम ओलीमार्फत सबै देशभित्र र बाहिरका दक्षिणपन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit