
अमेरिकाले आफ्नो सेना र नेपाली सेनाबीच सहकार्यसम्बन्धी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपालसँग सम्झौता गर्न चाहेको खुलेको छ ।अमेरिकाले सन् २०१५ मा नै यस्तो प्रस्ताव नेपालसमक्ष राखेको हो । तर, हालसम्म नेपालले उक्त सम्झौतामा हस्ताक्षर गरेको भने छैन । रक्षा मन्त्रालयका पदाधिका...}
पुरा पढ्नुहोस्पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैशीले भारतले आतंकवादीलाई पैसा दिने गरेको कुरा अन्तर्राष्ट्रिय रुपमा उठाउने बताएका छन् । सोमबार एक विज्ञप्तिमा उनले लाहोरको जोहार टाउनमा भएको आतंकी हमलामा भारतीय संग्लनताको ठोस प्रमाण विश्वलाई उपलब्ध गराउने बताएका छन् । पाकिस्...}
पुरा पढ्नुहोस्संयुक्त अरब इमिरेटसको अबुधाबीको प्रमुख तेल भण्डारण सुविधा नजिकैको पेट्रोल ट्याङ्कीमा भएको संदिग्ध ड्रोन आक्रमणको संयुक्त राज्य अमेरिकाले कडा शब्दमा निन्दा गरेको छ । आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको राज्य मिडियाले सोमबार जनाएको छ । राज्य स...}
पुरा पढ्नुहोस्भारतको राष्ट्रिय सुरक्षा परिषद सचिवालयको उपराष्ट्रिय सुरक्षा सल्लाहकारमा विक्रम मिश्री नियुक्त भएका छन् । सन् १९८९ ब्याचका इन्डियन फरेन सर्भिस (आईएफएस) अधिकारी मिश्री चीन मामिलाबारे जानकार मानिन्छन् । उनी चीनका लागि भारतीय राजदूतसमेत भइसकेका छन् । उनले पंकज सरनको स्थानमा जिम्मेवार...}
पुरा पढ्नुहोस्नेपालस्थित पाकिस्तान दूतावासले आज पाकिस्तानको राष्ट्रिय दिवस मनाएको छ । सो अवसरमा पाकिस्तानी राजदूत सैयद हैदर शाहले दूतावासस्थित पाकिस्तानको राष्ट्रिय झण्डोत्तोलन गरेका थिए । कार्यक्रममा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्री सन्देश सुनाइएको थियो । पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्भ...}
पुरा पढ्नुहोस्अमेरिकी सांसदहरुको २५ सदस्यीय टोली नेपाल भ्रमणमा आउने भएको छ । चीनका उच्च अधिकारीको भ्रमणलगत्तै अमेरिकी टोली पनि नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको हो । चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओको टोली दुई दिने भ्रमण...}
पुरा पढ्नुहोस्अमेरिकाको संघिय जुरीले त्यहाँका हवाई कम्पनीहरुका ब्यापारिक गोप्य सूचना चोरेको आरोपमा एकजना चिनियाँ गुप्तचरलाई दोषी ठहर गरेको छ । अमेरिकाको कानून मन्त्रालयले शुक्रबार एक बिज्ञप्ती मार्फत एक चिनियाँ गुप्तचरले अमेरिकामा भएका उड्डयन कम्पनीहरूबाट व्यापारिक गोप्यता चोर्न खोजेको ठहर भएको...}
पुरा पढ्नुहोस्लामो समयदेखि अमेरिका, भारत र चीनलगायतका देशहरुमा रहेको २० वटा नेपाली राजदूतावासमा राजदूत पद रिक्त रहेको छ । ३ देशका लागि राजदूत संसदीय सुनुवाइ पूरा भएर सम्बन्धित देशमा नाम पठाइएको भए पनि बेलायतबाट मात्रै स्वीकृति प्राप्त भएको छ । भारत र संयुक्त राज्य अमेरिकाबाट अझै पनि स्वीकृत...}
पुरा पढ्नुहोस्सभामुख सापकोटासँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले बिहीबार शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत शाहलाई सफल कार्यकालको शुभकामना दिए । सभामुख सापकोटाले नेपाल र...}
पुरा पढ्नुहोस्पाकिस्तानी दूतावासले तीन सय नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । दूतावासले काठमाडौंस्थित म्यारिओट होटलमा गरेको पाकिस्तानी राजदूत छात्रवृत्ति कार्यक्रममा तीन सय नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । नेपालका पहिलो गभर्नर हिमालय शमशेर राणाले प्रत्येक वि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit