
संखुवासभाको जिल्ला कारागार खाँदबारीमा क्षमताभन्दा पाँच गुणा कैदीबन्दी राख्दा समस्या भएको छ । पच्चीस कैदीको क्षमता भएको कारागारमा १४३ कैदीबन्दी राख्नुपरेको कारागारका प्रमुख विनोद अधिकारीले जानकारी दिए । कारागारमा १३४ पुरुष र नौ महिला कैदीबन्दी छन् । ती मध्ये १२ ज्येष्ठ नागरिक छन्...}
पुरा पढ्नुहोस्नेपाली सेनाको मुख्यालय जंगी अड्डाले साधारण सेवा तर्फका ६३ जना सहसेनानी (क्याप्टेन) लाई सेनानी (मेजर) मा बढुवा सिफारिस गरेको छ । यस्तै तीन जना उपसेनानी (सेकेण्ड लेफ्टिनेन्ट ) लाई सहसेनानी (क्याप्टेन) मा बढुवाका लागि सिफारिस गरिएको छ । सैनिक मुख्यालयले सैनिक नियमावली २०६९ अनुसार रिक...}
पुरा पढ्नुहोस्रक्षामन्त्री डा. मीनेन्द्र प्रसाद रिजालले नेपाली सेनाको गौरव बढाउन सरकार कहिले पनि पछि नपर्ने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सेनाको कामबाट विश्वसमुदाय सन्तुष्ट रहेको उल्लेख गरे । मन्त्री डा. रिजालले नेपाली सेनाको सम्मान र मर्यादा विश्वसामु उच्च र...}
पुरा पढ्नुहोस्आफ्नै साथीलाई खुकुरी प्रहार गरेर फरार भएका आरोपी समाउन गएका नेपाल प्रहरीका नायब निरीक्षक (सई) माथि शनिबार मध्यराती खुकुरी प्रहार भएको छ । महानगरीय प्रहरी प्रभाग धर्मस्थलीमा कार्यरत सई पदम अवस्थीमाथी खुकुरी प्रहार भएको हो । उनको टाउकोमा गंभिर चोट लागेको छ । उनको नेपाल प्र...}
पुरा पढ्नुहोस्अनौपचारिक सेवा केन्द्र (इन्सेकले) सन् २०२० मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा ५ हजार ५ सय ४३ जना पीडित भएको तथ्यांक सार्वजनिक गरेको छ । शुक्रबार ‘नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२१’ विमोचन गर्दै इन्सेकले मानव अधिकार उल्लंघनका घटनामा ५८ महिला र ६ सय १७ पुरुष गरी...}
पुरा पढ्नुहोस्रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ कालिदहकी २१ वर्षीय सम्झना चाईको २०७४ सालमा मुकेश चाईसँग प्रेमविवाह भयो । परिवारको पनि सहमति भएकाले विवाहमा कुनै समस्या भएन । समुदायको चलनअनुसार उनी केही वर्ष माइतमै (गौना) बसिन् । २०७६ फागुनमा श्रीमान्को घर आइन् । त्यसयताको केही...}
पुरा पढ्नुहोस्स्थापनाको २ दशक पूरा गरेको सशस्त्र प्रहरी बल नेपालले अझै पूर्वाधारको समस्या झेलिरहेको महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनले जनाएको छ । सशस्त्र प्रहरीले भवनलगायतका अत्यावश्यक पूर्वाधारको समस्या झेलिरहेको र यसले गुणस्तरीय कार्यसम्पादनमा पनि असर पुगिरहेको महालेखाले आफ्नो वार्षिक...}
पुरा पढ्नुहोस्अफगानिस्तानबाट १२७ जना नेपाली स्वदेश फर्किएका छन् । अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि त्यहाँस्थित अमेरिकी दूतावासमा रहेका १२७ जना नेपालीलाई अमेरिकी सरकारले उद्धार गरेर नेपाल पठाएको हो । उनीहरु अफगानिस्तानको राजधानी काबुलबाट दोहा, कुबेत हुँदै मंगलबार बिहान काठमाडौं आइपुगेक...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले आवश्यकता अनुसार ६ जना एसपीको काज सरुवा गरेको छ । योसँगै सिन्धुपाल्चोक, मोरङ र पश्चिम नवलपरासीका प्रहरी प्रमुख फेरिएका छन् । काज सरुवा अनुसार सिन्धुपाल्चोकमा रामेश्वरप्रसाद यादव, मोरङमा शान्तिराज कोइराला र पश्चिम नवलपरासीमा श्रृषिराम कडेलको सरुवा भएको छ ।&n...}
पुरा पढ्नुहोस्नेपाली सेनाका ३ जना सहायक रथीको उपरथीमा र ४ महासेनानीको सहायक रथीमा बढुवा भएको छ । सैनिक मुख्यालयका अनुसार यही २३ जेठदेखि लागू हुनेगरी उनीहरुको बढुवा र सरुवा नियुक्ति गरिएको छ । सहायक रथीहरु दीपककुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकालको उपरथीमा बढुवा गरिएको हो । बानियाँलाई न...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit