
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ५ बाँसबारी बस्ने ५३ वर्षीय रामदेव चौधरी रहेका छन् । उनलाई प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिएको थियो । चौधरीले ती बालिकालाई ल...}
पुरा पढ्नुहोस्दुबई पठाइदिन्छु भनी सात लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको एक टोलीले मंगलबार मुगु खत्याड गाउँपालिका–११ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका मूलपानी बस्ने ३१ वर्षीय निराजन कार्कीलाई पक्राउ गरेको हो ।&...}
पुरा पढ्नुहोस्केही दिनअघि महानगरीय अपराध महाशाखाको टोलीले दुई महिलालाई पक्राउ ग¥यो । सुर्खेत वीरेन्द्रनगर घर भएकी लालसरी शाही (ललिता) र उनकी सहयोगी कल्पना हमाल पक्राउ पर्नुको कारण थियो, हनीट्रयाप । प्रहरीका अनुसार कोटेश्वर बस्ने एक पुरुषलाई ललिताले सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाइन् । कोठाम...}
पुरा पढ्नुहोस्जाजरकोटमा शिवालय गाउँपालिकाका–७ का वडाध्यक्ष वीरबल खत्रीले सोही वडामा कार्यरत सब–इञ्जिनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेका छन् । वडाध्यक्ष खत्रीले आफ्नो वडाभन्दा बाहिरको काम गर्ने गरेको तर वडाका कामकाजमा ध्यान नदिएको र ढिलासुस्ती गरेको भन्दै वडा...}
पुरा पढ्नुहोस्नेपाली सेनाले जलउद्धार अभ्यास ३ को प्रदर्शनी गरेको छ । भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा आज जल उत्पन्न प्रकोपको दौरानमा गरिने खोज तथा उद्दारको कारबाहीसम्बन्धी प्रदर्शनी गरिएको हो । नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी यमप्रसाद ढकालको उपस्थि...}
पुरा पढ्नुहोस्सिभिल सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा परेको मुद्दामा ५ जना प्रतिवादीको बयान सकिएको छ । ४ जना प्रतिवादीको बयान लिने क्रम जारी रहेको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले पर्दाफासलाई जानकारी दिए । सिभिलका निक्षेपकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरेको आरोपमा सिभिल बैंक...}
पुरा पढ्नुहोस्अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै विराटनगर महानगरपालिकाको सीमावर्ती दसगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बनाएको पोस्ट हटाएको छ । सशस्त्र प्रहरी बलको पहलमा एसएसबीले पोस्ट त्यहाँ हटाएर आफ्नै भूमिमा सारेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल एसएसबीले आफ्नो प...}
पुरा पढ्नुहोस्प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकसय ग्राम सुन र ७ लाख ७७ हजार रुपैयाँ नगद सहित दुईजनालाई पक्राउ गरेको छ । महानगरीय विमानस्थल सुरक्षा गार्डले बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको नयाँ पार्किङ एरियाबाट नुवाकोट शिवपुरी गाउँपालिका–४ घर भएका ४० वर्षीय प्रल...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालयको टोली डोटीद्वारा बरामद गरिएको सुन तथा १७ लाखभन्दा बढी रकममा अनियमितता गरेको आरोप लागेको छ । प्रहरीले गत फागनुमा चोरीको भन्दै डोटीको केआइसिंह गाउँपालिका–६ भीताणीबाट उक्त सुन र रकम बरामद गरेको थियो । रकम र सुन भारतबाट चोरी गरी...}
पुरा पढ्नुहोस्बिलबिजकभन्दा बढी मूल्यको सामग्री लोड गरिएको अवस्थामा पर्सा प्रहरीको टोलीले एउटा ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ । ट्रकमा रहेका सामानको ६६ लाख ८८ हजार २४२ रुपैयाँ मूल्याङ्कन गरी कारबाहीका लागि राजस्व अनुसन्धान कार्याल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit