
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्ने तीन जना पक्राउ परेका छन् । तारा बरालसहित तीन जना महिलालाई मंगलबार नेपाल बार एसोसिएसन कार्यालयको गेटअगाडिबाटै प्रहरीले पक्राउ गरेको हो । उनीहरु बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका थिए । मुलुकको न्य...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरपालिकाका उम्मेदवार केशव स्थापित सबै पार्टी डुलेर पुनः दौरा सुरुवाल लगाएर एमालेबाट मेयर बन्न आएको बताएका छन् । स्थापितलाई यसरी डुलेको बारेमा काठमाडौंका मतदाताले प्रश्न गर्नुपर्ने उनको भनाइ छ। मंगलबार गठबन्धनको तर्फब...}
पुरा पढ्नुहोस्बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले बञ्चरे डाँडा ल्याण्डफिल साइटमा देखिएका स्थानीय समस्या समाधान गर्न ¥यापिड एक्शन टास्क फोर्स गठन गर्ने निर्णय गरेको छ । शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले...}
पुरा पढ्नुहोस्नेकपा दाहाल–नेपाल समूहले आफ्नो केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ । उक्त समूहले विज्ञप्ति जारी गर्दै नेतृ झाँक्रीको पक्राउको विरोध गरेको हो । ‘संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरका...}
पुरा पढ्नुहोस्१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले चिनियाँ स्याउ भारततर्फ तस्करी गरेको घटनामा मुछिएका सुनसरीका तीन प्रहरीलाई निलम्बन गरेको छ । प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबावु कार्कीले एक सईसहित तीन जना प्रहरीलाई निलम्बन गरेर छानबिन सुरु गरिएको पर्दाफासलाई जानकारी दिए । ...}
पुरा पढ्नुहोस्प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका केही प्रदेश सांसदले हस्ताक्षर फिर्ता लिने भएका छन् । पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका प्रदेश सांसदहरु जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता गर्न लागेका...}
पुरा पढ्नुहोस्पाकिस्तानमा आयोजना गरिएको मुस्लिम राष्ट्रहरुको बैठकले अफगानिस्तानको मानवीय संकटमा सहायताका लागि एउटा कोष खडा गर्ने निर्णय गरेको छ । अफगानिस्तानको मानवीय संकट र ओरालो लागिरहेको अर्थव्यवस्थालाई लिएर पाकिस्तानको इस्लामावादमा मुस्लिम देशहरुको सम्मेलन सुरु भएको थियो । अर्गनाइजेसन अफ इस...}
पुरा पढ्नुहोस्अनुसन्धानमा बदनियत राखेको आरोपमा नेपाल प्रहरीका एसएसपीलगायत प्रहरी अधिकारीमाथि अनुसन्धान गर्न त्रिभुवन विश्वविद्यालयका एक विद्यार्थीले गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, प्रहरी प्रधान कार्यालयलगायतका निकायमा उजुरी दिए पनि कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन । त्रिभुवन वि...}
पुरा पढ्नुहोस्कानून,न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले निजामति कर्मचारीहरुको सरुवा, बढुवालाई चक्रिय प्रणालीको आधारमा हुनेगरि सरकारले तयारी गरिरहेको बताएका छन् । शुक्रबार सर्वोच्च अदालतमा नेपाल निजामति कर्मचारी युनियनको आठौँ विभागीय अधिवेशन उद्घाटन समारोहमा बोल्दै मन्त्री...}
पुरा पढ्नुहोस्ह्याम्स र स्टार अस्पताल तथा निजी प्रयोगशालाको कोभिड–१९ को नेगेटिभ रिर्पोट बोकेर हडकड, दुबई र जापान पुगेका यात्रुमा त्यहाँ परिक्षण गर्दा पोजेटिभ देखिएपछि सरकारले यसको अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) लाई पत्राचार गरेको छ । संस्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit