Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

रेडपाण्डाको २ थान छाला सहित काठमाडौंबाट १ पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रेडपाण्डाको २ थान छाला सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।     रेडपाण्डाको जस्तो देखिने २ थान छाला सहित रुकुम पश्चिम वाफिकोट गाउँपालिका ५ घर भई काठमाडौं नयाँ बसपार्क मञ्जुश्री मार्ग बस्ने २५ वर्षीय नवराज केसीलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले आइतबार साँझ प्...}

पुरा पढ्नुहोस्

बाघले अनुहार चिथोर्‍यो, खुर्पाले हानेपछि ज्यान जोगियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाघको आक्रमणबाट बर्दियामा एक जना घाइते भएका छन् ।  बुधबार साँझ बर्दियाको मधुबन नगरपालिका वडा नं. १ स्थित औराही सामुदायिक वनमा सोही ठाउँ बस्ने ७४ वर्षीय लाल बहादुर थारुलाई बाख्रा चराई रहेको अबस्थामा पाटे बाघले आक्रमण गरेको थियो ।    आक्रमणमा परि थारुको अनुहार चिथोरिनुका साथै...}

पुरा पढ्नुहोस्

गृहमन्त्री खाणद्वारा प्रहरीको रासन भत्ताबारे चासो

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन् ।    गृहमन्त्री खाणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका...}

पुरा पढ्नुहोस्

झापाबाट पीसीआर रिपोर्ट नक्कली बनाउने १ पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको छ ।    पक्राउपर्नेमा मेचीनगर–६ काँकरभिट्टाका रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताएका छन् । प्रहरीले...}

पुरा पढ्नुहोस्

रक्षा सचिवमा किरणराज शर्मा नियुक्त 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले रक्षा सचिवमा बाग्मती प्रदेश सरकारका प्रमुख सचिव किरणराज शर्मालाई नियुक्त गरेको छ । सरकारले रक्षा सचिव बेगेन्द्रराज पौड्यालले अनिबार्य अवकाश पाएपछि रिक्त रहेको स्थानमा शर्माको सरुवासहित नियुक्त गरेको हो ।    उच्च सरकारी स्रोतका अनुसार शर्मालाई २१ पुसमा बसेकाे मन्त्रिपरिषद् बैठ...}

पुरा पढ्नुहोस्

बूढानीलकण्ठबाट अमेरिकी डलर र कौडासहित छ जुवाडे पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ ।   महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित जंजीर केसीको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वुलगायत छ...}

पुरा पढ्नुहोस्

सेनाको कमाण्ड मुख्यालय स्थापना र नेतृत्व नियुक्ति प्रक्रिया शुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली  सेनाले कमाण्ड संरचनामा प्रवेश गर्ने क्रमसँगै चारवटै कमाण्ड मुख्यालयलाई सञ्चालन गर्न नेतृत्व नियुक्ति प्रक्रिया शुरु गरेको छ ।   सरकारको स्वीकृति र सेनाको योजनाअनुरुप चारवटा कमाण्ड मुख्यालयलाई सञ्चालन गर्न आवश्यक जनशक्ति र प्रमुखको नियुक्ति प्रक्रिया शुरु गरेको नेपाली सेनाका प...}

पुरा पढ्नुहोस्

ललितपुरमा एकाबिहानै लुटिए ७८ वर्षीय वृद्ध

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गोदावरी नगरपालिका–६ लेले बस्ने ७८ वर्षीय रामबहादुर थापाको नगद १० हजार रुपैयाँ र १ तोलाको सुनको औठी बिहीबार बिहान लुटपाट भएको छ ।   ललितपुर महानगरपालिका–१२ मंगलबजार मछिन्द्रनाथ मन्दिर नजिकबाट लुटपाट भएको हो ।    थापालाई अपरिचित व्यक्तिहरुले फ्रुटिमा नसालु पदार...}

पुरा पढ्नुहोस्

साढे ३३ करोडको ७ किलो उच्च विस्फोटक यूरेनियमसहित मुम्बईमा दुई जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महाराष्ट्रको एन्टिटेरर स्क्वाडले उच्च विस्फोटक क्षमतायुक्त रेडियोएक्टिभ यूरेनियमसहित २ जनालाई पक्राउ गरेको छ ।    उक्त ७ केजी यूरेनियमको मुल्य साढे ३३ करोड (२१ करोड भारतीय रुपैयाँ) पर्ने प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले एक नीजी ल्याबमा उक्त यूरेनियम परीक्षण गरिरहेका थिए । &nb...}

पुरा पढ्नुहोस्

महिलालाई कोठीमा बेचेर साउदी भागेका अभियुक्त २८ वर्ष पछि पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मानव बेचबिखनमा संग्लन अभियुक्त २८ वर्ष पछि पक्राउ परेका छन् ।    मानव बेचविखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी भक्तपुरका रामशरण पण्डित क्षेत्रीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।  अभियुक्त क्षेत्री साउदी अरबमा १२ वर्ष तथा बाँकी समय&nbs...}

पुरा पढ्नुहोस्