
काठमाडौंबाट योजनावद्धरुपमा सुन पसले एउटा समूहका सदस्यलाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिन सफलता पाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार २५ फागुनमा चावहिल क्षेत्रमा भएको ४२ तोला सुन र १२ लाख रुपैयाँ लुटपाटमा संलग्न गिरोह पक्राउ परेको हो । परिसरका अनुसार घटनाका दिन चावहिल...}
पुरा पढ्नुहोस्प्रहरीले त्रिभुवन विमानस्थलमा सुनको बाला तस्करीमा सघाएको आरोपमा एक जना प्रहरी जवानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लागूऔषध नियन्त्रण ब्यूरोका जवान राजेन्द्र केसी छन् । उनलाई शुक्रबार पक्राउ गरिएको र हाल महानगरीय प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान भइरहेको त्रिभुवन विमानस्थल भ...}
पुरा पढ्नुहोस्सुनसरी प्रहरीले सीमावर्ती क्षेत्रबाट १ सय ८० किलो तयारी अवस्थाको गाँजा बरामद गरेको छ । ट्याक्टरको डालामा पाता थपेर बनाइएको क्याबिनमा लुकाइएको सो परिमाणको गाँजा प्रहरीले देवानगञ्जबाट गाँजा बरामद गरेको हो । पराल लिन सीमापारी जानुपर्ने भन्दै मोटरसाइकल चालकले इजाजत माग्दै ग...}
पुरा पढ्नुहोस्कास्कीबाट पक्राउ परेका कांग्रेस निकट गणेश लामा २ हजार रुपैयाँ तिरेर रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा लामालाई जरिवाना तिराएको हो । लामासहित ३ जनालाई बिहीबार पक्राउ गरेको प्रहरीले आज जिल्ला प्रशासन कार्यालयमा बुझाएको...}
पुरा पढ्नुहोस्युवतीलाई अपहरणपछि बलात्कार गरेको आरोपमा बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बाँकेको नेपालगन्जमा बस्दै आएकी जाजरकोटकी १८ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार ...}
पुरा पढ्नुहोस्नेपाली सेनाको मुख्यालय जंगी अड्डाले केही दिनअघिमात्र १२ सेनानी (मेजर) हरुलाई प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) मा बढुवा गरेको छ । सेनाको बलाध्यक्ष विभागले उनीहरुको बढुवा तथा सरुवा नियुक्ती गरेको हो । यस्तै विभागले १८ जना लेफ्टिनेन्ट कर्णेलहरुको सरुवा समेत गरेको छ । यसअघि मालदार अड्डामा र...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको प्रहरी वरिष्ठ हवल्दार पदमा प्राविधिकतर्फको बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ । बढुवा समितिको आइतबार बसेको बैठकले प्राविधिक तर्फका ६३ प्रहरी हवल्दारलाई बढुवा सिफारिस गरेको...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले लागुऔषध गाँजा बरामद गरेको छ । सशस्त्रको छिन्नमस्ता बाहिनीबाट खटिएको स्क्वार्ड टिमले महोत्तरीको मनरा सिसुवा गाउँपालिका–३ सुनौला गाउँबाट ९३ किलो गाँजा बरामद गरेको बाहिनीका प्रमुख डीआईजी गणेश ठाडामगरले जानकारी दिए । ना ३ ख ७९३५ नम्बरको ट्रकमा गाँजा छ भन्ने सूचनाको...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निमित्त कार्यकारी निर्देशकको रुपमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) मुकुन्दराज आचार्यले जिम्मेवारी सम्हालेका छन् । डीआईजी आचार्यले आइतबारदेखि जिम्मेवारी सम्हालेका हुन् । उनले प्रतिष्ठानको सम्पुर्ण गतिविधीहरु समेटिएको प्रस्...}
पुरा पढ्नुहोस्१ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाण्डौ महानगरपालिका १३ ताहचलमा घर भएका २८ वर्षीय रोजन भुजेल र कास्की पोखरा महानगरपालिका–१० ठेगाना भएका ४४ वर्षीय राजेन्द्र भण्डारी रहेका छन् । महानगरीय अपराध महाशाखा मीनभवनबाट खट...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit