Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

महोत्तरीका सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महोत्तरीको सम्सी गाउँपालिकामा गएराति डाकाहरुको एक समूहले सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती गरेको छ ।    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी–१ स्थित सम्सी–गौशाला सडकखण्डको २०० मिटर उत्तर पश्चिमपट्टि आफ्नै घरमा...}

पुरा पढ्नुहोस्

नर्वेमा तीर आक्रमणमा पाँचजनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नर्वेको राजधानी ओस्लोदेखि दक्षिण–पश्चिममा पर्ने कोंग्सबर्गमा बुधबार साँझ एक व्यक्तिले गरेको तीर आक्रमणमा परी पाँच व्यक्तिको हुनुका साथै अन्य दुई घाइते भएको प्रहरीले जनाएको छ ।  स्थानीय समयानुसार बुधबार साँझ ६ः१३ बजे आक्रमण भएको बताइएको छ ।      सन्दिग्ध आक्रमणकारी...}

पुरा पढ्नुहोस्

‘लिफ्ट’ दिने बहानामा बन्धक बनाएर मोरङमा सामुहिक बलात्कार, तीन आरोपी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङ, सुन्दरहरैचा नगरपालिका–४ बलियास्थित श्रेष्ठ होटल एण्ड फेमेली होटलमा महिलालाई जबरजस्ती करणी गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।     पक्राउ पर्नेहरुमा उक्त होटलका संचालक ३५ वर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही ठाउँ बस्ने २५ वर्षीय सुरज श्रेष...}

पुरा पढ्नुहोस्

दुईवटा चोरीका क्रेटा गाडी सहित बौद्धबाट दुईजना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले हाल बजारमा निकै चलनचल्तीमा रहेको र धेरैले मनपराएको हुण्डाईको क्रेटा गाडीसहित दुईजनालाई बौद्धबाट पक्राउ गरेको छ ।      महानगरीय अपराध महाशाखाले भारतबाट चोरेर भन्सार छलेर ल्याएर काठमाडौंमा नक्कली नम्बर प्लेट लगाएर गुडिरहेका २ वटा क्रेटा गाडी बरामद गरेको हो । यस्तै घटना...}

पुरा पढ्नुहोस्

पूर्व गृहसचिव रेग्मीको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निजामती सेवाको आर्कषण जस्तै लक्ष्य समेत तय हुन्छ । तर त्यो लक्ष्यमा पुग्न राजनीतिले पटक–पटक भाँजो हाल्ने गर्छ । धेरै कमले त्यो लक्ष्य प्राप्त गरेका छन् । नपाउनेले अवकाश पर्खेका छन् । धेरैकमले सरकारी निर्णयका बिरुद्ध बिद्रोह गरेका छन् ।    यस्तै बिद्रोह गर्नेमध्येका एक पूर्व गृह...}

पुरा पढ्नुहोस्

काठमाडौंमै छापिन्छ नक्कली नेपाली रुपैयाँ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले काठमाडौंमै नक्कली नेपाली रुपैयाँ छाप्ने मेसिन र बजारमा पुग्ने तयारीमा रहेको लाखौं नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ ।      महानगरीय प्रहरी वृत्त बौद्धले मंगलबार साँझको समयमा काठमाडौं गोकर्णेश्वर दक्षिण ढोकाबाट नक्कली नेपाली रुपैयाँ साटन हिँडेकी गोमा श्रेष्ठलाई...}

पुरा पढ्नुहोस्

१ करोड १७ लाख हिनामिनाको आरोपमा चितवन मालपोतका तत्कालीन लेखा अधिकृत परियार पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राजस्व हिनामिना गरेको आरोपमा मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे परियार बुधबार पक्राउ परेका छन् ।    सरकारी खातामा दाखिला हुनुपर्ने राजस्व किर्ते छाप तथा दस्तखत र नक्कली बिल भर्पाई बनाई एक करोड १७ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान...}

पुरा पढ्नुहोस्

कहाँ गइन् विना सापकोटा ? यस्तो छ शंकास्पदको बयान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वी नवलपरासी गैंडाकोटकी विना सापकोटा एक सातादेखि बेपत्ता भए पनि फेला पर्न सकेकी छैनन् । २१ वर्षीया सापकोटा १४ असार अपराह्न साढे ४ बजेदेखि हराएकी हुन् ।    बुबा जागेश्वरका अनुसार उक्त दिन विना साथीलाई भेट्न भनेर चितवनतर्फ गएकी थिइन् । त्यसबेलादेखि उनी हराएकी हुन् ।   ...}

पुरा पढ्नुहोस्

यी हुन् प्रहरी नियमावलीमा भएका चार महत्वपूर्ण संशोधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ‘प्रहरी नियमावली २०७१’ संशोधन गरेको छ, जसमा चार वटा महत्वपूर्ण संशोधन भएको छ ।    यो संशोधनले नेपाल प्रहरीका तल्लो दर्जामा निकै नै प्रभाव पार्ने देखिएको छ । सरकारले प्रहरीमा नयाँ पद सृजनादेखि प्रहरी बढुवामा तक्माको अंक कटौती जस्ता महत...}

पुरा पढ्नुहोस्

प्रहरी पोशाकमा भेटिएको थियो ५० राउण्ड गोली

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरी सेवाबाट केही समयअघि अवकाश भएका नायब निरीक्षक (सई) रामचन्द्र राई (आरसी) को प्रहरी ज्याकेटमा ५० राउण्ड गोली बरामद भएको छ ।    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान तर्फ जाँच गर्दा दर्ज्यानी चिन्ह सहित आरसी राई लेखेको प्रहरी ज्याकेटको खल्तीमा सर्ट मेशीन गन (एसएमजी) र...}

पुरा पढ्नुहोस्