
वाग्मती प्रदेश प्रहरीले आफू मातहतका १० प्रहरी अधिकारीलाई रेडर्कमा जनिने गरी पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीसहित १० अधिकारी छन् । पुरस्कृत हुने अधिकारीमा मकवानपुरका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङ, वाग्मती प्रदेश...}
पुरा पढ्नुहोस्अपरचित महिलालाई घरमा एक्लै भएको मौकामा जबरजस्ती करणी (बलात्कार) गरेर फरार रहेका आरोपीलाई प्रहरीले आठ महिनापछि पक्राउ गरेको । इलाका प्रहरी कार्यालय चैनपुरले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी संखुवासभा मादी नगरपालिका ५ घर भएका ३१ वर्षी ज्ञानबहादुर मोक्तानलाई पक्राउ गरेको हो । ...}
पुरा पढ्नुहोस्धादिङको खनियाबास गाउँपालिका–३ बच्छलामा गाउँपालिका अध्यक्षमाथि आक्रमण भएको छ । नेपाली कांग्रेस वडाध्यक्षको टिकट सिफारिस गर्न छलफल भइरहेको समयमा कांग्रेसका प्रदेश क्षेत्रीय सभापतिसमेत रहेका गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण भएको हो । कांग्रेसका कार्यकर्ता राजु पाख्रिनको स...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ सई पदमा ११ जनालाई बढुवा सिफारिस गरेको छ । नेपाल प्रहरीको प्राविधिक उपसमूह स्वास्थ्यका उनीहरु नेपाल प्रहरी अस्पताल काठमाडौंमा कार्यरत रहेका छन् । प्रहरी प्र...}
पुरा पढ्नुहोस्प्रहरीले एकजना कुख्यात लुटेरालाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गोली हानेर पाँचलाख रुपैयाँ लुटपाटमा संलग्न गिरोहका मुख्य अभियुक्त गोरखपुर कम्पियरगंज, राजपुरका सुनिलकुमार सिंहलाई पक्राउ गरेको हो । यद्यपी प्रहरीले उनलाई वेलहिया नाकाबाट...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ पहिरोको उच्च जोखिममा रहेको नाम्फा बचाउन विशेष कारवाही सम्पन्न गरेको छ । सेनाले नाम्फा देखि करिब १ किलोमिटर माथि रहेको विशाल ढुङगा बिस्फोटक पदार्थ प्रयोगगरि २३ असोजमा हटाईएको हो । सैनिक जनसम्पर्क तथा सूच...}
पुरा पढ्नुहोस्काठमाडौंबाट योजनावद्धरुपमा सुन पसले एउटा समूहका सदस्यलाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिन सफलता पाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार २५ फागुनमा चावहिल क्षेत्रमा भएको ४२ तोला सुन र १२ लाख रुपैयाँ लुटपाटमा संलग्न गिरोह पक्राउ परेको हो । परिसरका अनुसार घटनाका दिन चावहिल...}
पुरा पढ्नुहोस्आधुनिक नेपाल प्रहरीको स्थापना गर्ने पूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको निधन भएको छ । उनका नाति पुजन बरालका अनुसार ९३ वर्षीय बरालको आज बिहान निधन भएको हो । उनको आज पशुपतिमा अत्येष्टि गरिने भएको छ । नेपाल प्रहरीमा ‘गाँस’ (रासन), ‘बास’ (भवन) र ‘कपास&rsquo...}
पुरा पढ्नुहोस्रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको सिलसिलेवार संख्या ७ उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको आइतबार शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा रक्षा सचिव किरणराज शर्माले शुभारम्भ गरेका छन् । समारोहमा मन्तव्य राख्दैं रक्षा सचिव शर्माले तालिममा सहभागी...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक जना कानून व्यवसायीलाई पक्राउ गरेको छ । कालिका नगरपालिका–५ पदमपुर बस्ने ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो । देवकोटाका विरुद्धमा उजुरी परेपछि प्रहरीले पक्राउ परेको हो । जिल्ला प्रहरी कार्यालय चि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit