
नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीहरुलाई हेरफेर गर्ने तयारी गरेको छ । उक्त पार्टीको सचिवालय बैठकले आज मन्त्रीहरु हेरफेर गर्नेबारे छलफल गरेको एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । उनका अनुसार यसबारे अध्यक्ष माधवकुमार नेपालले पार्टीका...}
पुरा पढ्नुहोस्जनता सामाज पार्टी(जसपा)का दुवै पक्षलाई निर्वाचन आयोगले कारबाही प्रमाणित हुने कागजात मागेको छ । जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले एकअर्कालाई कारबाही गरेको पत्र निर्वाचन आयोगलाई पठाएका थिए । दुवै पक्षको एक–अर्को समूहका शीर्ष नेतालाई...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबारे निर्वाचन आयोगले पूर्वाग्रहपूर्ण निर्णय दिएको आरोप लगाएका छन् । उनले यस्तो निर्णय आफूहरुलाई मान्य नहुने पनि जनाएका छन् । अध्यक्ष यादवले आज जारी गरेको विज्ञप्तिमा निर्वाचन आयोगबाट निष्पक्ष, तटस्थ भूमिका निर्वाह...}
पुरा पढ्नुहोस्नेकपा एमालेको आसन्न १० औँ राष्ट्रिय महाधिवेशनमा सुरक्षा प्रबन्धलाई चुस्त पारिने भएको छ । यसका लागि महाधिवेशन उद्घाटन र बन्दसत्र स्थलमा एक हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको छ । नारायणी नदी किनारमा हुने महाधिवेशनको उद्घाटन सत्रल...}
पुरा पढ्नुहोस्नेपालको इतिहासमा पहिलोपटक निर्वाचित संविधानसभा संविधान दिन नसेकर स्वतः विघटन भयो । पहिलो संविधान सभाबाट चार÷चार कम्युनिष्ट प्रधानमन्त्री बने । तर संविधान बन्न सकेन । दोस्रो संविधान सभाका ९० प्रतिशत सदस्यले पारित गरी मस्यौदामा हस्ताक्षर गरिसकेको अवस्थामा संविधान जारी नगर्न छ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुने बताएका छन् । बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा गर्...}
पुरा पढ्नुहोस्नेकपा एमालेको आजदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि तयार राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित बैठकको आरम्भमा मन्तव्यसहित अध्यक्...}
पुरा पढ्नुहोस्नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले देश बनाउन बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् । बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने बता...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत सहमहामन्त्री पदमा मधेसीतर्फ महेन्द्र यादव निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार उनले निकटतम प्रतिद्वन्द्वी रामकृष्ण यादवलाई २०६ मतले पराजित गर्दै उनी सहमहामन्त्री पदमा विजयी भएका हुन् । महेन्द्रले खसेको मतको २०२६ मत प्राप्त गरेका छन्...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विचाराधीन मुद्दामा सडकबाट अदालतलाई दबाब दिन नमिल्ने बताएका छन् । बिहीबार नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी प्रदेशसभामा उनले अदालतबाट हुने फैसला कांग्रेसले स्वीकार्ने बताएका हुन् । ‘नेपाली कांग्रेसले अदालतलाई दबाब दिने होइन, अ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit