
नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्दैछ । संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसदमा माओवादीको भूमिका र सरकारमा सहभागिताबारे छलफल हुने जनाइएको छ । सर्वोच्च अदालतको आदेशानुसार सङ्घीय संसदको अधिवेशन आजदेखि सुरु हुँदैछ । सर...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संयोजक मिलन पाण्डेलाई स्पष्टीकरण सोधेका छन् । पुस १ गते पाण्डेलाई स्पष्टीकरण सोधिएको हो । पाण्डेलाई पुस ४ सम्म स्पष्टीकरण बुझाउन समय दिइएको छ । पछिल्लो समय अध्यक्ष र संयोजक मतभेद बढ्दै गएको थियो । अध्यक्ष मिश्रले ल्याएको प्रस्तावमा प...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले २३ फागुन अपराह्न ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्को सिफारिसअनुसार बैठक आह्वान गरेको जनाएको छ । सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त मितिमा संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति सम...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतको संसद पूर्नस्थापनागर्ने निर्णयको सम्मान गरेको छ । प्रधानमन्त्री ओलीको अध्यक्षतामा बुधबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले देशभरका पूर्व निर्धारित कार्यक्रम यथावत राख्ने समेत निर्णय गरेको पार्टीका प्रवक्ता तथा परराष...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit