
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ८ जना मन्त्री थप्दै मन्त्रीमण्डल विस्तार गरेका छन् । केही मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । नयाँ मन्त्रीहरुले आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिएका छन् । मन्त्री बन्नेहरुमा पूर्वमाओवादीका ५ जना र बाँकी...}
पुरा पढ्नुहोस्नेकपाका दाहाल–नेपाल समूहका अध्यक्षहरु पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बुधबार भेटघाट गरेका छन् । भेटका क्रममा उनीहरुले मिलेर अघि बढ्न सभापति देउवालाई आग्रह गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेसँगै अब...}
पुरा पढ्नुहोस्नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारेका छन् । महासचिव पोखरेलले सभामुख अग्नीप्रसाद सापकोटा पदीय दुरुपयोग गरेर आफ्नो पार्टी विभाजनमा सामेल भएको उल्लेख गर्दै उनी नहटेसम्म संसद सुचारु गराउन नसकिने पार्टीको अडान पनि दोहो¥...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमा समावेश योजना र कार्यक्रमहरु जनमत प्रभावित गर्ने दुरासययुक्त रहेको निष्कर्ष निकालेको छ । कोभिड महामारीले अर्थतन्त्र र जनजीवन नराम्रोसंग प्रभावित भएको समयमा सरकारले भने निर्वाचन केन्द्रीत भएर जनमत प्रभावित गर्ने बजेट ल्याएको कांग्रेुसको ठहर हो । &...}
पुरा पढ्नुहोस्पर्साको पोखरिया नगरपालिका–९ को वडाध्यक्ष पदमा नौशाद आलम विजयी भएका छन् । उनी नेपाल सुशासन पार्टीबाट उम्मेदवार थिए । प्रहरीका पूर्वडीआइजी रमेश खरेलले यो पार्टीको नेतृत्व गर्दै आएका छन् । आलमले आलम ८ सय ७७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामबाबु...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदमा पेश भए बहुमतका साथ पारित हुने दाबी गरेका छन् । पार्टी कार्यालय सानेपामा बिहीवार बसेको कार्यसम्पादन समितिको पहिलो बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रवक्ता महतले यस्तो दाबी गरेका हुन् । उनले बैठकमा स्थानीय निर्वाचनको...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमख बालेन्द्र साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बुधबार भएको भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताए । महानगर प्रमुख साहले आफू महान...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठकले संसदलाई निर्वाध र मर्यादित रुपमा अगाडी बढाउन भुमिका खेल्न प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)लाई आग्रह गरेको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकलाई नेकपा(एमाले)ले बहिष्कार गरेको थियो...}
पुरा पढ्नुहोस्पार्टी छोडेर एमाले प्रवेश गरेका प्रदेश २ का चार जना सांसदलाई नेकपा माओवादी केन्द्रले बर्खास्त गरेको छ । ती नेतालाई सांसद पदबाट बर्खास्त गरेको पत्र माओवादीले प्रदेश सभामा पेस गरेको हो । कारबाहीमा पर्नेमा रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीर छन् । मण्डल एमाले...}
पुरा पढ्नुहोस्नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा निर्विरोध नेतृत्व चयन भएको छ । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध चयन भएका हुन् । निर्धारित समयसम्म अन्य कसैको पनि उम्मेदवार...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit