
एभिन्युज टेलिभिजनमा ११ वर्ष अघि प्रशारित याे सामाग्री अझै सान्दर्भिक रहेकाले यहाँ राखेका छाैं । याे तत्कालिन एभिन्युज टेलिभिजनकाे सामाग्री हाे । यसकाे निर्माता र प्रस्ताेता दीपक खरेल भएकाले सम्झनाका लागि यहाँ राखिएकाे हाे ।}
पुरा पढ्नुहोस्श्रीलंकामा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलनमा सदस्य राष्ट्रहरुबीच आपराधिक मामिलामा पारस्परिक कानुनी सहायता गर्ने बारे सहमति भएको छ । सम्मेलनमा सहभागी परराष्ट्रमन्त्री डा. नारायण खड्काले सरकारको तर्फबाट ‘आ...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकदुई दिनमा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नैतिक र राजनीतिक ढंगले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन पर्खिन...}
पुरा पढ्नुहोस्सरकारले ५ पुस २०७७ मा प्रतिनिधि सभा विघटन गरे पछि नेपाली राजनीति ध्रुबीकृत भएको छ । सरकारको कदम सहि र गलत भन्नेहरु दुईभागमा बाँडिएका छन् । सत्तारुढ आफै बिभाजित भएको छ । सरकारले प्रतिनिधि सभाको विघटन गरि नयाँ निर्वाचनको मिति समेत घोषणा गरेको छ । साथै निर्वाचन आयोगले पूर्व...}
पुरा पढ्नुहोस्डा. मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट दिएको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले आज स्वीकृत गरेकी छिन् । रिजालले पुस १ गते प्रधानमन्त्रीसमक्ष राजनीमा दिएका थिए । नेपाली कांग्रेसको १४ महाधिवेशनमा महामन्त्री पदमा उठेका उनी चुनावमा पराजित भएसंगै नैतिक रुपमा उनले राजीनामा दिएक...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले बतास समुहले चलाइरहेको पशुपति क्षेत्रको धर्मशाला छिटोभन्दा छिटो सरकारको स्वामित्वमा ल्याउने बताएका छन् । मंगलबार महाशिवरात्री पर्व २०७८ मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले बतास समुहलाई हटा...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । भेटमा दाहाल–नेपाल समूहले देउवासमक्ष तीन प्रस्ताव राखेका छन् । दुवै पक्षबीच बुधबार गोप्य भेटवार्ता भएको हो । दाहाल–नेपाल समूह...}
पुरा पढ्नुहोस्नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले सोधेको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट निलम्बन गरेको दुवै नेतालाई जानकारी गराएका हुन् ।...}
पुरा पढ्नुहोस्नेपालको ८ घण्टे कार्यगत भ्रमणमा रहेका चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर जनरल वेइ फेङगेलाई नेपाली सेनाको मुख्यालय जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाले स्वागत गरेका छन् । नेपाली सेनाले रक्षामन्त्री फेङगेलाई सम्मान गारद अर्पण गरेको थियो । रक्षामन्त्री फेङगे र प्रधानस...}
पुरा पढ्नुहोस्नेकपा एकीकृत समाजवादीले नेपाली भूमि लिपुलेकमा भारतले सडक विस्तार गरेको भन्दै त्यसलाई रोक्न माग गरेको छ । एकीकृत समाजवादीका विदेश विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सोमबार एक विज्ञप्ति जारी गर्दै लिपुलेकले भारतले सडक विस्तार गरेकोप्रति जनाएका हुन् । विज्ञप्तिमा भारतले...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit